यि महान आमा- जस्ले आफ्नो छोरा बितेपछि, २५ जना बुवा-आमा नभएका बच्चाहरु ल्याएर पा’लिन् (भिडियो हे’र्नुहोस्)

नेपालकै पहिलो साझा बसकी चा’लिका हुन्, रेबिका थापा । निकै नै सँघर्षशिल महिला रेबिकाको जीव’नको कथा कुनै चलचित्रको कथा भन्दा कम छैन । श्रीमानको पि’डा खेप्न नसकेर गाउँबाट आफ्नो छोरा बोकेर केहि समय अघि रेबिका काठमाडौं आ’एकी थिईन् । काठमाडौं छिरेपछि छोरालाई पढाउन र बढाउन रेबिकाले अथक मे’हेनत गर्न थालिन् ।

त्यसैबिच उनले टेम्पु चला’उन थालिन्, घरमा सानो छोरा छो’डेर रेविका काममा जान्थिन्, छोरालाई हेर्ने कोहि नहुँदा उनले छोरालाई घरमा थुनेर काम गर्न जानु’पर्ने बाध्यता थियो । पछि रेबिकाको जीवनमा बिस्ता’रै रामे हुँदै थियो, उनले नेपालको लागि पहिलो साझा बसको चालि’काको परिचय पनि बनाईन् तर एक्का’सी उनको छोराको स्वास्थ्य अवस्था बिग्रियो ।

छोरालाई अने’क प्रयाश गर्दा पनि रेबिकाले बचाउन सकिनन् । छोराको अन्त्यपछि रेविका सम्पुर्ण का’महरु छोडेर घरमै बस्न थालिन् । पछि उनको जीव’नमा अर्को पुरुष आए, उनले जीवन चलाउन साथी चाहिन्छ भन्ने बुझेर बिवाह गरिन् । दोसे बिहेबाट छोरा पनि ज’न्मिए । त्यसपछि उनको मनमा अन्य बालबालिकाहरुको उद्धा’रको सोच आयो ।

उनले आफ्नै छोराको नाममा बि’वेक स्च्छ सेवा केन्द्र खोलिन् र परिवार र आमा बुवा बि’हिन बाल कालिकाहरुको भविष्य बनाउन लागि परिन् । हाल उनको केन्द्रमा २५ जना आमा बुवा बिहिन बालबा’लिकाहरुको भष्यि फुल्दै छ । काठमाडौंमा एक लाख तिरेर घरभाडा तिर्दै अघि बढिरहँदा र नानी बाबुह_रुको भविष्य बनाईरहँदा रेविकालाई गाह्रो पर्दै गाये र हाल उनको आश्रम छेऊ बिवेक स्वस्च्छ सेवा केन्द्रकै भवन नि’र्माणका लागि महायज्ञ आयो’जना हुँदैछ । इताजा खबरबाट

भिडियो हेर्नुस:

प्रतिकृया दिनुहोस्