आमाको मृ’त्युपछि सिफारिस लिन गएका सेवाग्राहीलाई वडाध्यक्षको मु’ क्का (भिडियो हे’र्नुहोस)

जनताको सेवाका लागि जनतावाटै चु’निएका वडाध्यक्षले सेवाग्राहीलाई कु टे पछि अहिले तनहुँको भी’माद ८ का वडाध्यक्ष विवा’दमा परेका छन् । उनले बिहीबार बिहान एक सेवाग्राहीसंगको विवाद पछि यस्तो गरेका हुन् । अहिले उनको भिडियो समेत सार्व’जनिक भएको छ । वडा कार्यालय अरौंदीस्थित नव’दूर्गा टोलमा बिहान ११ बजे वडाध्यक्ष बुद्धिमान श्रेष्ठले सोही वडाबासी चिरञ्जीवी खना’लसंग विवाद गर्दा गर्दै चर्को रुप लिएको हो ।

खनाललाई वडाध्यक्ष श्रेष्ठले मु ‘क्का हो नको भिडियो सामाजिक सञ्जालमा सार्व’जनिक भएको छ । ४० सेकेण्डमात्रै रहेको उक्त भिडियो अघिल्लो भाग नि’कालेर आफूलाई फ साउन खो’जीएको वडाध्यक्षले बताएका छन् । यता खनालले भने आमाको देहा’न्तपछि हकवालाको पत्र बनाउन आउँदा आफुलाई वडाध्यक्षले यस्तो गरेको बता’एका छन् । वडावाट हकवालाको सिफारिस लैजानु पर्ने भएकाले फिल्डमा रहेका वडाध्यक्षलाई साइन गराउँदा जाँदा पुरानो रिसीइवीका का’रण आफु माथि यस्तो गरेको खनाल’को भनाई छ । ‘एउटा जग्गा मेरो लालपूर्जा भएको जग्गामा घर बनाउन रोकि’दिएको थिएँ, त्यसैको रिस फेर्नुभयो ।

वडाध्यक्ष श्रेष्ठले सुकुम्बासीको नाममा वडाले घर बना’इदिन लागेको विषयमा वि’वाद सुरु भएको जानकारी दिएका छन् । उनले ती सुकुम्बासी महिला त्यहाँ दशकौंदेखि त्यहाँ ब’सिरहेको र खनालले ‘जा ल झे लपूर्ण’ जग्गा आफ्नो नाममा दर्ता गरेकोसमेत आ’रोप लगाएका छन् । भिडियो नेपाल प्रेसवाट लिइ’एको हो । – इताजा खबरबाट

प्रतिकृया दिनुहोस्