छवि-शिल्पा का’ण्डका कारण नि’लम्बित रजतपटको स्पष्टीकरण (भिडियो हे’र्नुहोस)

एपी वान टेलिभिजनले प्र’शारण गर्दै आएको रजतपट कार्यक्रम निल’म्बनमा परेको छ । यो कार्यक्रम प्रकाश सुवेदीले संचालन गर्दै आएका छन् । टेलिभिजनवाट निलम्ब’नमा परेपछि प्रकाशले कार्यक्रम रजतपट युट्युव मार्फत प्र’शारण गरेका छन् । उनले टेलिभिजनमा कार्यक्रम निल’म्बनमा परेपछि आफुले युट्युव मार्फत प्रशारण गरेको बताएका छन् । फेरी पनि उनले शिल्पा र छविका बारेमा भएको अदालती विवा’दका बारेमा कार्यक्रम बनाएका छन् । जुन विषयमा विवा’द भएर कार्यक्रम टिभीले हटायो उनले युट्युवमा पनि सोही विषयलाई कार्य’क्रम बनाएका छन् ।

उनले फेरी पनि आफुले टेलिभिजनमा सत्य’कुरा मात्र बोलेको दावी गरेका छन् । उनले शिल्पाले भनेजस्तो कुनै पनि कपोकल्पित नभएको पनि बताएका छन् । उनले शिल्पालाई नै क’मजोर देखाउँदै च रि त्रका बारेमा पनि प्रश्न उठा’एका थिए । उनले शिल्पा छविसंग वि’वाह गर्नु अघि नै विवाहित भएको दा’वी गरेका छन् । जुन कुरा छविले पनि आफुलाई थाहा नभ’एको बताएका छन् । शिल्पा र छविको सम्बन्ध वि’च्छेदको विषय अहिले अदा’लतमा विचाराधिन छ ।

छवि शिल्पालाई सम्पत्ती दिन न’चाहेका कारण उनीहरुको सम्बन्ध विच्छे’दको मु द्दा दुई वर्ष देखि अ’ल्झिएको छ । प्रकाश सुवेदीले भोजपुरी फिल्म निर्माता सोनु खत्रीसंग नाम जोडेर शिल्पा’लाई आरोप लगाएपछि शिल्पा सबैभन्दा बढी रिसाएकी छन् । सोनुको श्रीमती कोमलले केही समय अघि सामाजिक सञ्जा’लमा सार्वजनिक एउटा भिडियोलाई प्रकाशले प्रशा’रण गरेका थिए । कोम’लले भने त्यो भिडियो पुरानो भएको बताएकी छन् । इताजा खबरबाट

प्रतिकृया दिनुहोस्