यो दृश्य हो बाग’लुङको हाे उनी दुर्गेश थापा सँगै उनको घर गाएका थिए। दुर्गेश पढेको स्कुलमा ना’एक पल शाहलाइ सम्मान कार्यक्रम गरिएको थयो। कार्यक्रममा पल शाह, समीक्षा अधिकारी, सागर,वसन्त थापा, दुर्गेश थापा ल’गाएत अन्य कला’कारहरु पनी थिए।
कार्यक्रममा पूरै गाउँलेहरूले उनीहरुलाई बजा’गजा सहित माला लगाएर बेहुला जस्तै ब’नाएर डोली चढाएर बाटोमै आएर स्कूल सम्म पु’र्याएका थिए। उनले भनेका छन् दुर्गेश र म पहिले सा’थी थियौं तर आहिले हामि एउटै परी’वार जस्तै भएका छौं। हामि दाजू भाइ भए’काछौं भनेका छन्।
कार्यक्रममा समीक्षा अ’धिकारी,दुर्गेश थापाले पनी आफ्नो प्रस्तु’ती दिएका थिए। उनीहरु दुई दिन बसेर काठमाडौं फर्केका हुन फर्कने बेला पलले फेरि आउँछु भन्ने व’चन दिएका छन् र आफुलाई कार्यक्रमका बोलाएकोमा खु’सी वेक्त गरेका छन्। इताजा खबरबाट