किशोर खतिवडा र लक्ष्मी गदालको मिलन ! दुवैले गरे यस्तो मिडियामै अ’ठोट (हे’र्नुहोस् भिडियो)

केहिदिन दिनदेखि मिडि’यामा चर्चा पाएको किशोर खतिवडा र लक्ष्मी गदाल बिचको बिबाद टुंगीएको छ ।उनीह’रुले अब एक अर्काले दो’ष नलगाउने मि’लेर अगाडी बढ्ने भन्दै अंकमाल गरेर यो बिष’यलाई टुंगाएका हुन् ।

इन्फो का’ठमाडौं नामक युटुब च्यान’लबाट लक्ष्मी गदालले नायक किशोर खतिवडाले आ’फुलाई धोका दिएको बताएपछी यो बिषय सतहमा आएको थियो । लक्ष्मी गदालले मैले गल्ती गरेँ माफी देउ भन्दै मिडियामा आएपछि नायक किशार खतिवडापनि मिडि’यामा आएर लक्ष्मी गदाल संग एकै ठाउमा बसेर कुरा गर्ने बता’एका थिए ।

किशोरले आ’फुलाई धोका दिएको भन्दै मिडियामा आएकी लक्ष्मीले हिजो मात्र बोली फेरेकी थिइन ।लक्ष्मी गदालले महिला अधिकार क’र्मीको ल’हलहैमा लागेर किशोरलाई झु’टो आरोप लागा’एको बताएकि थिइन ।उनले भनेकी छन् ;’यो तिन जनाको प्लेनमा भएको थियो मलाई किशोरले भद्रकाली मन्दि’रमा बोलाएको हैन ।

उनीह’रुले भने यति गरेपछि किशोरबाट १० लाख रुपैया आउछ तिमि ८ लाख राख २ लाख हामी’लाई देउ’ भनेर उनीहरुले प्लान बनाएको बताएकी थिइन ।आफुले किशोर संग १० लाख पैसा छैन भनेर भन्दा पनि उनीहरुले किशो’रलाई जे’ल हा’ल्ने पर्छ सबै हामी गर्छौ भनेर उनीहरुले नै आफुलाई गर्न लगाएको बताए’कीथिइन ।

भद्रकाली मन्दिरमा म_हिला अधिकारकर्मीले नै आफ्नो सिक्री खोलेर लगाउन दिएको समेत उनले खुलाशा गरेकी थिइन ।क्यामेराको अगाडी नै उनीहरुले यो’जनाब’द्द तरिकाले रुवाउँन लागा’एको समेत उनले आरोप लगाएकी थिइन ।उनले मा’फी माग्दै भनेकी थिइन – म किशोर जी संग मा’फी माग्न चाहन्छु मैले भ्यूजको लागी अरुको ल’हलहैमा लागेर यस्तो गरेको हो म किशोर ख’तिवडा जे’ल गएको हेर्न चाहन्नँ ।

मलाई फिल्म’को जस्तै गरि अभिनय गर्न लगाइयो ।उनले आफुलाई किशोरले जा’तीय कुरा गर्दै नगरेको समेत बताएकी थिइन । महिला अ’धिकारकर्मीले नै किशोरले कु’टेकै हो भन्न लगाएको समेत खुलाशा गरेकी थिइन ।लक्ष्मीले आ’फुलाई माया गरेको मान्छेलाई सम्झेर आशु आएको समेत उनले बताएकी थिइन ।मन्दिरमा लाने यो सबै गर्ने महिला अ’धिकारकर्मीको प्लान रहेको उनले खु’लाशा गरेकी थिइन ।

मिडि’यामा आएका किशोर ले पनि आफुले नगरेको आरोप लगाएपछि निकै दुख लागेको बता’एका थिए । उनले आफुहरु तीन वर्ष देखि संगै रहेको पनि स्वीकार गरिसकेका छन् । हामी ३ वर्ष संगै ब’स्यौं, मैले माया गरेको मान्छे हो किशोरले भने, उनैले यस्तो अनावश्यक आरोप लगाउँदा निकै न’राम्रो लाग्यो ।

भिडियो हेर्न तलको लिंकमा क्लिक गर्नुहोस्

प्रतिकृया दिनुहोस्