गजलकार सजना वाइबाको अ’चम्मको प्रतिभा, सचिन परियारको बारेमा बनाइन् यस्तो गजल- हे’र्नुहोस भिडियो

केहि समय सामाजिक संजा’लमा एकदमै हित बनेको बिषय हो सचिन परियार आमा बुवाको घरा’यसी बिषय जसले मिडियम सहि स्थान पायो जुन नपाउनु पर्ने थियो भन्छन दर्शक’हरु । किनकि घरायसी बिषय’लाइ मिडियामा ल्याउनु गल’त भन्छन दर्शकहरु  हो ।  यसै बिषयमा चर्चित गजलकार जो टिकटकमा एकदमै भाइरल छिन उनले सचिनलाइ सम्झेर यस्तो कडा मनै रु’वाउने गजल बनाएकी छिन । सजना वाइबा सन्ध्या नामकी यी सुन्दरी गजलकारले सबैलाई रुवा’एकि छिन ।

सबैले उनको गज’लको निकै तारिफ गरेका छन्  गजल के हो रु कहाँ बाट सुरु भयो  । गजल शब्दको व्युत’पति अरबी शब्द ‘मुगाझेलात’ वा ‘तगझ्झु’ शब्द बाट भएको मानिन्छ । जसको फारसी शाब्दिक अर्थ हुन्छ ‘सुख’न अज जनान गुफ्तन’ वा ‘अज माशूक गुफ्तन’ अर्थात्, स्त्री वा प्रेमिकाको कुरा गर्नु, प्रेमी र प्रे’मिका बीचको वार्तालाप हो ।

गजल अरबी सा’हित्यको देन हो । अरबी, ,फारसी, उर्दू र हिन्दी हुँदै यो विधा नेपालीमा प्रवेश गरेको हो । गजल’लाई विभिन्न विद्वानहरूले विभिन्न ढङ्गले परिभा’षित गरेका छन् ।।हेर्नुहोस सजना वाइबा’को मनै रुवाउने गजल

प्रतिकृया दिनुहोस्