श्रीमान् र माइती घरबाट निकालिएकि दिलमायाले भेटिन गायिका टिका पुनलाइ, रुदा रुदै सकियो अन्तरबार्ता (भिडियो सहित)

सबैको जिन्दगि कहाँ एकै हुने रहेछ र कोहीको जी’वनमा सधै खुसि कसैको जीवन आँसुले भिजे’को सिरानी जस्तै। आज त्यस्तै जिन्दगि का’ट्दै आएकी गायिका बन्ने सपना बोके’की दिल माया बिश्वकर्माको जीवन कथा यो बेला प्रस्तु’त गरेका छौ। उनि सुर्खेतमा जन्मि’एकी रहिछन।उनि संगै अर्की सुर्खेतकि गायिका टिका पुनलाइ पनि संगै राखेर कुराकानी गर्ने प्रया’स गरेको छौ।

सानै उमे’रमा बिहे गरेकी दिल माया यो बेला श्रीमानसंग छु’ट्टिएर बसेकी छिन भने भएको एक सन्तान पनि सा’थमा राख्न पाएकी छैनन यति मात्रै कहाँ होर मा’इतीबाट पनि उनि निका’लिएकी हुन्। आफ्नै आमा बाबाले घरमा ब’स्न न दिएपछि उनि देश छाडेर विदेश ला’गेकी थिइन तर बिदेशमा पनि उनि राम्रो संग काम गर्न सकि’नन्।

अहिले दिल माया दोहोरी साँ’झमा काम गर्छिन। जम्म १० हजार महिनामा कमा’उने दिलमायालाई भाडा तिर्न पनि धाउ धाउ छ,आवाज जति मिठो भए पनि कसैले दिल मायालाई अव’सर दिएन त्यसैले होला उनले हरेस खाइ’सकेकी रहिछिन। हामी पुगेपछि दिल मायाको आवा’ज सुन्दा निकै मन पर्यो सोहि का’रण पनि दिल मायासँग कुराकनी गरेका छौ। दिल माया’लाई सहयोग गर्न चाह’नुहुन्छ भने सिधा सम्पर्क 9851224970मा कमल सरगमलाई सम्पर्क गर्नुहोस: – इताजा खबरबाट

प्रतिकृया दिनुहोस्