एक रात मै श्रीमान गा’यब गरिदिए, श्रीमानकै चि’न्तामा डिप्रेशनमा परेकी विमला (भिडियो हेर्नु’होस)

दागंमा एक महिला आ’फ्नो श्रीमान एक वर्ष देखि ह’राएको भन्दै खोजीमा जुटेकी छन् । सानो सन्तान छन् श्रीमान न सा गर्ने गरेका थिए । कामका लागि भन्दै घरवाट नि’स्केका श्रीमान एक वर्ष देखि घर फर्के’का छैनन् । छिमेकीसंग घरवाट निस्के’का उनी नफ’र्किएपछि छिमेकीले नै उनको जिम्मा लिनुपर्ने ब’ताउँछन् । यो दागंको घट’ना हो । दागंको घोराहीकी महिला श्रीमानको खो’जीमा एक वर्ष देखि छन् । अहिले सम्म उनको अव’स्था अहिले सम्म प’त्ता लागेको छैन ।

जसको साथ लागेर श्रीमान गएका थिए छिमेकी फ’र्किए तर विमला नेपालीका श्रीमान टिकाराम नेपाली भने घर फर्कि’एनन् । श्रीमती पनि निकै वि’रामी छन् । श्रीमानकै चि’न्तामा डि’प्रेशनमा परेकी विमला औषधी खाने गरेकी छन् । श्रीमान ह’राएपछि श्रीमती विमलालाई ब्लड प्रेसर बढेर वि’रामी भएकी हुन् । स्थानिय निशान केसीले पेन्टको काम ठे’क्का लिएको छु काम गर्न जाउँ भनेर लिएर गएका थिए । गएको फागुन २७ गते निशानले टिकारामलाई पे’न्टको काम गर्न भन्दै लिएर गएका थिए । तर उनी २९ गते फर्किए तर टिकाराम भने फ’र्किएनन् ।

निशानले दाई र क्सी ‘खा एर धानखोलाको ओ’ढारमा पसेका थिए हामी उनलाई त्यसै छोडेर आएँ भनेर आएका थिए । त्यसपछि निशान अहिले सम्पर्क वि’हिन छन् । आफ्नो नातीलाई निशानको हजुरआमाले लुका’एको विमलाको आ’रोप छ । हजुरआमाले सुरुमा त आफ्नो नाती पनि हरा’एको छ भन्दै झु’ टो बोलेकी थिइन् । तर पछि युट्युववमा यो कुरा सार्वजनिक भएपछि नातीलाई मैले सुधार केन्द्रमा हालेको छु भनेर हजुरआमाले भ’नेकी थिइन् । – इताजा खबरबाट

प्रतिकृया दिनुहोस्