मुख्यमन्त्री राई वि’रुद्ध अ’पशब्द बोलेको अभियोगमा, बालिका खड्का प’क्राउ

प्रदेश नं. १ का मुख्य’मन्त्री शेरधन राईलाई अपशब्द प्रयोग गरेर गाली’गलौज गरेको आरोपमा बालिका खड्का पक्राउ परेकी छन् ।काठमाडौं प्रहरी प्रमुख एसएसपी अ’शोक सिंहका अनुसार खड्कालाई पक्राउ गरेर प्रहरी वृत्त, सिंहदर’बारको हिरासतमा राखिएको छ ।

उनले भने, ‘सा’र्वजनिक ठाउँमा अभद्र व्यवहार गरेपछि पक्राउ गरेका हौं, मुद्दा चलाउने वा छाड्ने टुंगो लागि’सकेको छैन ।’प्रहरीका अनुसार एमालेको थापाथ’लीस्थित पार्टी कार्यालयमा घटना भएको हो ।

यो पनि पढ्नु’होस्,
नेकपा ए’मालेका वरिष्ठ नेता माधवकुमार नेपालले आफूले नयाँ पार्टी खोलेको भन्नु आपत्ति’जनक भएको बताएका छन् ।पार्टी अध्यक्ष केपी शर्मा ओलीले सोधेको स्पष्टीकरणको जवाफ दिँदै नेता नेपालले आफूले पार्टीको राजनीतिक प्रतिवेदन, विधान र नियमवली’विरुद्ध भएका कामका’रबाही सच्याउन मात्र माग गरेका बताएका छन् ।

उनले अघि लेखेका छन्, ‘मैले उठाएको आवाज’लाई तपाईंले ‘आप’राधिक’ देख्नु आफैंमा पार्टीविरुद्ध आपराधिक’ चिन्तन होइन र ? पार्टीको इतिहास, सिद्धान्त, का’र्यक्रम, नीति र विधिको रक्षार्थ तपाईले फागुन २८ गते गर्नुभ’एको पार्टी विधान विपरितको निर्णय रद्द गर्र्ने माग गर्दा ‘अलग पार्टी खोलेको’ भन्नु आप’त्तिजनक एवं हास्यास्पद छ ।’

त्रिको’णात्मक टी-२० सिरिज अन्तर्गत नेपाल र मलेसियाबीच भइरहेको खेलमा नेपालका सोम’पाल कामीले २ विकेट लिएका छन् । सोमपालले पहिलो ओभरको चौथो बलमा सायद अजिजलाई एबीड’ब्लु आउट गरे । यस्तै आफ्नो दोस्रो ओभ’रको तेस्रो बलमा उनले ६ रन बनाएका अनवर अरुदिनलाई करण केसीबाट क्याचआ’उट गराए ।

ने’पालले टस हारेर पहिले ब्याटिङ गर्दै निर्धारित २० ओभरमा ७ विकेट गुमाएर २१७ रन बनाएको छ । कारो’बार रकम भने ६ अर्ब पनि पुग्न सकेन । दिनभर भए’का ७५ हजार १ सय ८ कारोबारबाट २१४ कम्पनीका १ करोड ३० लाख ३२ हजार ८ सय २३ कित्ता सेयर किन’बेच भएका छन् ।

जसअनु’सार कारोबार रकम ५ अर्ब ९१ करोड ५१ लाख ३९ हजार ८ सय ८८ रुपैयाँ पुगेको छ । बिहीबार विशाल बजार कम्पनी, महिला लघुवित्त, सिन्धु विकास बैंक लगायत’को सेयर मूल्य सर्किट लेभलमा कारो’बार भएका छन् । त्रैमासिक वित्तीय विवरण समेत नबुझाएको भन्दै ३ महिना अघि विशाल बजारको सेयर का’रोबार नेप्सले रोक्का गरिदिएको थियो ।

३ महि’नापछि कारोबार खुल्दा विशाल बजारको सेयरमा लगानी’कर्ताहरुको आकर्षण देखिएको छ । यस कम्पनीको सेयर मूल्य १० प्रति’शतले वृद्धि भएर प्रति कित्ता ३ हजार १ सय ६८ रुपैयाँ पुगेको छ । आईपीओ सूची’कृत भएपछि लगातार बढ्दै आएको महिला लघुवि’त्तको सेयर मूल्य पनि आज ९.९७ प्रतिशतले वृद्धि भएर १ हजार ९ सय ४२ रुपैयाँ पुगेको छ ।

उता केहि दिनदेखि घट्न सुरु भएको चन्द्रा’गिरि हिल्सको सेयर मूल्य बिहीबार पनि घटेको छ । दुई दिन अघि सार्वजनिक वित्तीय विवरण अनुसार चन्द्रा’गिरि हिल्स चालु आर्थिक वर्षको ९ महिनामा १८ करोड रुपैयाँ भन्दा धेरै घा’टामा छ ।

कम्प’नी घाटामा देखिएको वित्तीय विवरण सार्वज’निक भएसँगै यसको सेयर मूल्य पनि घट्न सुरु भएको थियो । बिही’बार प्रति कित्ता ५० रुपैयाँल्े घटेर २ हजार १ सय ३५ रुपैयाँमा झरेको छ । अनलाइन खबरबाट

प्रतिकृया दिनुहोस्