छवि र धमलाको रोचक अन्तरवार्ता : ‘शिल्पालाई विवाह गर्नु ठूलो ग’ल्ती भो’ (भिडियो हे’र्नुहोस)

नायीका शिल्पा पोख’रेललाई चौथो श्रीमती बनाएका फिल्म निर्मा’ता छविले शिल्पालाई विवाह गर्नु आफ्नो ठूलो ग’ल्ती भएको बताएका छन् । विवाह दर्ता गरेको ६ महिना न’बित्दै शिल्पाले आफु विरुद्ध उजुरी दिएको उनको भ’नाई छ । पैसाकै लागि शिल्पाले आ’फुसंग विवाह गरेको संकेत गरेका छविले वि’वाह भएको डेढ वर्ष सम्म केही नभएको सम्बन्ध विवाह दर्ता गरेको ६ महिनामै विग्रि’एको बताए । उनले आफुले गलत गर्न चाहेको भए शिल्पालाई श्री’मतीका रुपमा स्वीकार नगर्ने पनि बता’एका छन् ।

मैले संधै धो का खाँ’दै आएको छु । श्रीमतीकै रुपमा स्वी’कार गरेपछि अनेक बहाना ब’नाएर मलाई महिलाले छोड्ने गरेका छन् छविको भनाई छ । शिल्पा पोखरेल र छविको सम्बन्ध विच्छेदको विषयमा अहिले अदालतमा विचा’राधिन छ । यहि विषयलाई कार्य’क्रम बनाएका रजतपटका संचालक प्रकाश सुवेदी विवादमा परेका छन् । छविको पक्षमा शिल्पालाई वि’वादित बनाउने किसिमले कार्यक्रम बनाएका प्रकाशको कार्यक्रम नै निलम्बनमा परेका छन् । उनले एक पक्षिय का’र्यक्रम बनाएर आफ्नो चरित्रमा प्रश्न उठा’एको भन्दै शिल्पा एपी वान टेलिभिजनमा निवेदन दिन पुगेकी थिइन् । शिल्पाले प्रकाश वि’रुद्ध प्रहरीमा पनि उजुरी दिएकी छन् ।

छविले छाति’मा हात राखेर शिल्पा’संग विवाह गरेर आफुले ठूलो गल्ती गरेको महशुष अहिले भएको बताएका छन् । शिल्पासंग विवाह गरेको पी डा अहिले २ वर्ष देखि भोग्दै आ’एको बताएका छन् । फिल्मी क्षेत्रमा लागेको यति लामो समयसम्म कहिल्यै नभोगेको प्रहरी र अदालतको ढोकामा जानु’परेको बताएका छन् । बा जस्तो राम्रो कोही छैन भन्ने शिल्पाले अहिले घर न घाट’को बनाइन् । मैले २३ वटा फिल्म बनाए के म संग २३ श्रीमती छन् ? उनले ऋषी धमला’संग प्रति’प्रश्न गरे । इताजाखबरबाट

प्रतिकृया दिनुहोस्