कुखुराको मा’सुको मूल्य बढ्यो

वैशाख कैलालीमा ब्रोइलर कुखु’राको मासुको मूल्य बढेको छ । कैलालीमा एक सातामा ब्रोइलर कुखुरा’को मासुको मूल्य प्रतिकिलो रु १०० बढेको छ । कैलालीका बजारमा सह’जरूपमा ब्रोइलर कुखुराको मासु नपाइने र पाइए पनि महँगो हुँदै गएको व्य’वसायी बताउँछन् ।

ब्रोइलर कुखुरा एक साता पहिला जिउँ’दो प्रतिकिलो रु १९० र काटेर रु ३२० मा बिक्री हुने गरेको तर अहिले जिउँदो कुखुरा रु २८० सम्म र का’टेको मासु रु ४२० मा बजारमा बिक्री भइरहेको छ । सातामा मासुको मूल्य प्रतिकिलो रु १०० का दरले बढे’काले मासुको बिक्रीमासमेत कमी आएको टीकापुरस्थित मासु व्यवसा’यी राजकुमारी चौधरीले बताउनुभयो ।

“मैले दैनिक १० देखि २० किलोसम्म मासु बिक्री गर्छु । बजारमा सहज’रूपमा जिउँदो ब्रोइलर कुखुरा पाइरहने र मासु बिक्रीबाट राम्रो मुनाफा हुने भएकाले नि’यमित यही काम गर्दै आएकी छु”, उहाँले भन्नुभयो, “केही दिनदेखि कुखुरा पाउनै मुस्कि’ल भएको छ ।

कुखु’रा अभाव भएकाले मासुको मूल्य बढेको छ । मूल्य बढेपछि बिक्रीसमेत घट्न थालेको छ ।” ब्रोइलर कुखराको उत्पादनमा कमी र मासुको मूल्य बढेकोे पदमर’म्भा पोल्टी फर्म तथा फिड सप्लायर्सका कृपा रावलले बताउनुभयो । उहाँले विगत केही महिनादेखि किसानले आवश्यक मात्रामा ब्रोइ’लर चल्ला नपाउँदा उत्पा’दनमा कमी आएको बताउनुभयो ।

‘‘टीकापुर नगरपालिकाले बजार व्यवस्था’पन ऐन निर्माण गरिसकेको छ । ऐन अनुसार प्रक्रि’यामा जानेछौँ’’, उपप्रमखु विष्टले भन्नुभयो, “उपभोक्तालाई मारमा पर्ने काम भएकाले केही दिनमा बजार अनुगमन गरेर बजार’मा मनपरी मूल्य वृद्धि रोक्छौँ । हामीले आजभोलि नियमित बजार अनुगमन शुरु गरेका छौँ ।” उपप्रमुख विष्ट नगरपालिकाले बजारमा उपभोक्ता ठगी गर्ने केही ब्यापा’रीलाई कारवाहीको दायरामा समेत ल्याएकाले अनावश्यक अभाव सिर्जना गर्ने, मूल्य बढाउने’लाई कारवाही गर्ने बताउनु’भयो । ओएस नेपालबाट

प्रतिकृया दिनुहोस्