डाक्टरको लापर’बाहीले अप्रेसन गर्दा पेटभित्रै कपडा रह्यो, उल्टै यस्तो धम्की आयो पीडितलाई (हेर्नु’होस भिडियो)

डाक्टरको लाप र’बाहीले बिरामीको पेटमै छुट्यो कपडा सोलुखुम्बुको फाप्लु अस्पताल डाक्टर र नर्सको ग ल्ती’ले आज डोमा घतानीले पि ‘डा भोगिरहनु परेको छ । डाक्टरको लाप र’बाहीले गर्दा यसरी पिडा भोग्नु परेको उनले ब’ताएकी छिन । उनको गत जेष्ठ ७ गते डेलिभरीको अप रेसन गर्दा क’पडा पेट भित्रै छोडेर उनको पेट सिला एपछी उनले अहिले पि ‘डा भोग्नु परेको छ ।

डाक्टर दिली’पकुमार शाहको लाप रबा’हीले गर्दा यसरी एउटा महिलाले पि डा भोग्नु परेको पि’ डित महिला र उनको श्रीमानले बाताएका छन । उनको पेट’मा रहेको कपडा ७ महिनापछी काठमाडौं आएर पेट भित्रको कपडा निकालिएको थियो । यस लाप रबाही’लाई लिएर अस्पताल जादा उल्टै उनीह’रुलाइ गा लीग लौज गरेर ध म्की समेत दिएको बता’एका छन ।

पि डित महिलाको भ’नाइ अनुसार अ प्रेशन गरेको ३ दिनपछी उनको होस् आएको ब’ताएकी छिन । त्यसपछी अस्प’तालले उनलाई त्यस्तो बिरामी हुदा हुदै पनि उनलाई डिस्चार्ज गरेको थियो । उनलाई झन् झन् गा ह्रो भएपछी काठ’माडौँ आएर भिडियो एक्सरे गरेपछि पेट भित्र कपडा रहेको देखिएको थियो । यस ७ महिनाको अवधिमा धेरै पि डा स हेको उनि बता’उछिन । यसै बिषय’लाई लिएर अभियन्ता बिजय घिमिरेले आफ्नो बिचार रा’खेका छन । इताजा खबरबाट

हेरौ उनि के भन्छन भिडियोमा:

प्रतिकृया दिनुहोस्