नेपाल आईडल सज्जा चौलागाईंको बुबा रुँदै मिडियामा, आखिर किन ? (भिडियो सहित हेर्नुहोस्)

गायन रिया’लिटी शो नेपा’ल आइडल तेस्रो सिज’नको उपाधी सज्जा चौलागाईं चुमेका छन् । सबैभन्दा धेरै भोट प्राप्त गरेर बिजेता बनेका हुन् । नेपालको पहिलो नेपाल आइ’डल पोखराका बुद्ध लामा बनेका हुन् भने दोस्रो नेपाल आइडलको उपाधी रवी ओड’ले चुमेका हुन् ।

एपी वान एच’डीबाट हरेक हप्ता बिहीबार र शुक्रबार प्रसारण हुँदै आएको यो रियालिटी सो नेपाली सांगी’तिक इतिहासको स’र्वाधिक रुचाइएको कार्यक्रम हो। प्रतिस्पर्धाको उत्कृष्ट ३ मा सज्जा चौ’लागाईं, प्रवीण बेडुवाल र किरणकुमार भुजेल पुगेका थिए ।

हजारौंबाट छानि’एर उत्कृष्ट ३ मा पर्न सफल भए’का उनीहरूले पाएको भोटको आधारमा विजे’ता चयन गरिएको हो । विजेताले ‘नेपाल आइडल-३ को उपाधिसहित ५० लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछ। यसैगरी फस्ट रनरअपले १५ लाख र सेकेन्ड रनर’अपले पाँच लाख नगद प्राप्त गर्नेछन्।

अन्य हप्ताको कार्य’क्रम जस्तै शुक्रबा’रको कार्यक्रममा सीमित मानिस र दर्शकको उपस्थि’तिमा नेपाल आइडल-३ को विजे’ता घोषणा गरिने प्रोजेक्ट हेड सुरेश पौडेलले जानकारी दिए।

पौडेलका अनुसार कोभिड-१९ का का’रण ग्रान्ड फिनाले सामान्य तवरमै सञ्चा’लन गर्न लागि’एको हो। लकडाउन भएको थिएन भने गत चैतमै कार्यक्रम सम्पन्न भइसक्थ्यो। कोरोनाका कारण रोकि’एको कार्यक्रम करिब तीन साताअघि पुनः सुरु भएको थियो।

कार्यक्र’मको निर्णायक मण्डल’मा इन्दिरा जोशी, न्ह्यु वज्राचार्य र कालीप्रसाद बाँस्कोटा रहेका ‘छन्। नेपाल आइडल यस्तो एउटा मञ्च हो जसले हर कोहीलाई अवसर दिन्छ। यसले दूरद’राजमा लुकेर रहेका प्रतिभालाई अगाडि बढ्न’ समान अवसर दिन्छ।

नेपाली सांगीतिक इतिहा’समा बेग्लै उचाइ का’यम गरेको नेपाल आइडल हरेकको सपना हो। यसअघि बुद्ध लामा र रवि ओड’ले यो उपाधि चुमिसकेका छन्।

भिडियो हेर्नुहोस….

प्रतिकृया दिनुहोस्