‘सक्किगोनी’बाट नि’कालिएका धतुरेले नयाँ शृखला बनाउँदै, जिग्री र पाँडेसँग चित्त दुखेको छ भन्दै गरे गु’नासो (हे’र्नुहोस् भिडियो)

हाँस्य’कलाकार सिपी पुडासैनी ‘धतुरे’ ले नयाँ हाँस्य टेलिशृंखला ‘राम्रो म’ निर्माण गर्ने भएका छन् । कलाकार तथा निर्दे’शक सीपी पछिल्लोपटक हाँस्य टेलि’श्रृंखला ‘सक्किगोनी’ मा अभिनयरत् थिए ।

कान्तिपुर टेलिभि’जनबाट आफ्नो अभिनय यात्रा सुरु गरेका उनले यसअघि ‘के जमा’ना आ’, ‘क्या जमाना आ १’, ‘हे सिटामोल’ को लेखन तथा नि:र्देशन गरिसकेका छन् । मातापिता प्रोडक्स’नको ब्यानरमा निर्माण हुने टेलिशृंखला ‘राम्रो म’ मा रामचन्द्र अधिकारी, केशव सा’पकोटा, मेलिना ठकुरी, शिवहरि नेपाल, सोनाम लामा, रुपेश मण्डल, सीताराम श्रेष्ठ, सानु बोगटी, दीपु खड्का र प्रमोद खनालको अभिनय रहने जनाइएको छ ।सौर्य दैनिक’मा खबर छ ।

टेलिशृंख’लाको शीर्ष गीतमा राजेशपा’यल राईको स्वर, प्रकाश पुञ्जको शब्द तथा शशीवि’क्रम थापाको संगीत छ । वैशाखको अन्तिम साता प्रसारणमा आउन लागेको यस टेलिश्रृंखला कुन टेलिभि’जनबाट प्रसारण हुने भन्ने निश्चित नभइ’सकेको उनले बताए । यो टेलिशृंखला चिरञ्जीवीप्रसाद पुडासैनी युट्युब च्यान’लबाट पनि हेर्न सकि’ने उनले जनाए । ओएस नेपाल टिभिबाट

प्रतिकृया दिनुहोस्