लक्ष्मी गदाल र नायक किशोर खतिवडाको घ’टनामा आयो य’स्तो नयाँ ट्वीष्ट (भिडियो हे’र्नुहोस)

एक जना महि’लासँग नाम जोडिएपछि नायक किशोर खतिवडाले सन्सारबाटै विदा लिने प्र’यास प्रयास गरेका छन् । उनको नाम लक्ष्मी गदालसँग जोडिएको थियो । लक्ष्मीले किशोरले आफू’लाई पेट बो का ुएको भनेकी थिइन् । किशोरले त्यस्तो प्रयास गरेपछि उनका केही साथीहरुले किशोरलाई ज्ञानेश्वर’स्थित हिमाल अस्पताल पुर्याएक थिए ।

अस्पता’लको इमर्जेन्सीमा स्वास्थ्य जाँच गर्दा शरीरभित्र पुगेको भेटिएन । ‘उहाँले वि ष से व न गरेको भनेर ल्या’इएको थियो, तर हामीले चेक गर्दा त्यसको असर भेटेनौं,’ अस्पतालका हेल्थ एसिस्टेन्ट डम्बर बोहोराले भने, ‘उहाँले खो’ज्दा साथीहरुले रो’क्नुभएको रहेछ ।’

बोहोराका अनु’सार खतिवडालाई डि प्रे स नको लक्षण देखिएको थियो । त्यसपछि अस्पतालले उनलाई भर्ना भएर उप’चार गर्न सिफारिस गरे पनि किशोरले नमानेपछि घर फर्काइ’एको थियो ।

कि’शोरले आफूले दे ह त्या ग प्रयास गरेको स्वीकार गरेका छन् । अहिले पनि आफ्नो स्वास्थ्य अव’स्था सामान्य नभएको किशोरले बताए । यस्तो प्रयास गर्नुको कारण भने उनले खुलाउन चाहेनन् । अहिले आफू साथीह’रुको कोठामा बसिरहेको किशो’रले जानकारी दिए । अलिकति फ्रेस भएपछि आफै मिडियाको सम्प’र्कमा आउने उनले बताए । इताजाखबरबाट

प्रतिकृया दिनुहोस्