भाइरल सचिन परियारले बि’बाद पछि झन् आफ्नै बुबा संग खेले अर्को भिडियो-हेर्नुहोस

निर्देशक तथा को’रियोग्राफरका रुपमा परिचित प्रकाश भट्टले लेखेको गीत ‘फूलमाया’मा किन यति धेरै क’लाकार राखियो ? सबैले यसलाई एउटा अवसरका रुपमा लिएर काम गरेका पनि होलान् । खेम सेन्चुरीको संगीत सिर्ज’ना रहेको यस गीतमा विनोद बाजुरालीको संगीत संयोजन रहेको छ । खेम सेन्चुरी र सुमन थापा मगरको स्वर रहेको यस गीत साइभिजन प्रालिले बजारमा ल्या’एको हो ।

प्रकाश भट्टको नि’र्देशन एवं कोरि’योग्राफी रहेको यस गीतलाई नवराज उप्रेती र रवि न्यौपानेले छायाँ’कन गरेका छन् । विष्णु शर्माको सम्पादन रहेको यो भिडियोमा व्यवस्थापनको जिम्मा भने गौरव भट्टले सम्हालेका छन् । सहकोरियो’ग्राफीको जिम्मा भने शेर साउद, सन्जीव खनाल, पुष्पा बर्मा, सुजिता श्रेष्ठले लिएका छन् । यस गी’तको निर्माता भने सुरेश जोशी रहेका छन् ।

यस गी’तको म्यूजिक भिडियोमा भने मोडलहरु विनोद श्रेष्ठ, सम्झना बुढाथोकी, रन्जिता गुरुङ, महेन्द्र गौतम, बाबुराम बोहरा, चक्र बम, ओबी रायमाझी, शिशिर पौडेल निक शर्मा, वि’नोद भण्डारी, काजिश श्रेष्ठ, विजय पुन, अनिश दुवाडी, प्रमिला तामाङ, जानुका तामाङ, रिना थापा मगर, रुबिना भ’ण्डारी, कविता बानियाँ, सचिन परियार, रविना बसेल, तेजेन्द्र परियार, नारायण थापा, शरद एलजी, कुशल बेलबासे, तेजेश रेग्मी, निर आले मगर, लोमश शर्मा, प्रविन भट्ट, शम्भू कुँवर, सन्जु न्यौपाने, राजेश घिमिरे लगा’यतका जम्बो टोली देख्न सकिन्छ । इताजा खबरबाट

प्रतिकृया दिनुहोस्