लक्ष्मी गदालले किशोर खतिवडा माथि लगाएको आ’रोप सबै झुट, १० लाख माग्न लगाउने यी व्यक्ति र’हेछन (भिडियो हे’र्नुहोस)

चलचित्र रावण मार्फत नेपाली रजत’पटमा प्रवेश गरेका कलाकार किशोर खतिवडा माथि एक महिलाले ग म्भि’ र आ रो प ल गाए की थिइन तर यो सब झु’ट भएको बाहिरिएको छ ।लक्ष्मी आफै एक मिडियामा आएर सबै झु’टो रहेको र किशोर निर्दोष रहेको समेत खु’लाएकी छिन। केहि दिन देखि उनीहरुको सम्बन्धको बिषय मिडि’यामा चौतर्फी बि’बादमा छ।

यो पनि पढ्नुहोस
कलाकार खतिवडाले बिगत ३ वर्षदेखि बिवाहको आ’श्वासन दिएर एक युवतीलाई प्रयोग गरेर लाखौं रक’म समेत लगेको आ ‘रो प ल गा ए की छन् । तीन वर्ष सम्म श्रीमान श्रीमतीजस्तै बसेका उनीह’रुबीच सम्बन्धमा सम’स्या आएको छ । भोजपुर घर बताउने लक्ष्मी गदालले खतिवडालाई श्रीमान दावी गर्दै आफुलाई अ’न्याय गरेको आ रो प’ ल गा एकी हुन् ।

गदालका अनुसार नयाँ बानेश्वरको एक जिम हलमा जाँदा खतिवडासँग उनको भेट भएको ब’ताएकी छन् । खतिवडाले आफैं बो’लाएको र मोबाइल नम्बर मा’गेपछि दिएको उनले बताइन् । त्यस पछि उनले विभिन्न बहानामा पैसा माग्न लागे । उनले देशको एउटा चि’निएको कलाकार देलान् नि त भनेर आफुले दि’इरहेको बताइन् ।

यतिका पैसा लिइ’सक्दा खतिवडा गदालसँग धेरै नजिकिई सकेका थिए । उनी लक्ष्मीको कोठामा जान थाले अनि विवा’हको प्रस्ताव राखे । त्यस पछि उनीहरु संगै बस्न था’लेको बताएकी छन् । तीन वर्षको अवधिमा लक्ष्मीले लाखौं रकम र क्सी पसलमा बुझा’एकी थिइन् । यति मात्र होइन, खतिवडाले लगाउने लुगा तथा जुत्ता चप्प’ल सबै आफुले नै किनि’दिएको पनि दा’वी गरेकी छन् । लक्ष्मी पटक पटक ग ‘र्भवती भएको पनि बताइन् । तीन वर्षको अवधिमा दुई पटक ग ‘र्भ प त न गराएको लक्ष्मीको दा’वी छ । ̍

भिडियो हेर्नुहोस:

प्रतिकृया दिनुहोस्