मुटु स्वस्थ राख्ने देखि घाटी दुख्ने समस्याको अ’चुक औधषी हो लिची, यस्ता छन् अन्य फाइदा

लिची स्वा’दका लागि मात्र नभई स्वास्थका लागि पनि उतिकै फाइदा जनक मानिन्छ । गर्मीको मौ’सम भने आँप, रुख कटहर, लिचीलगायत फलफूलको सिजन पनि हो । सिजन अनुसार फलफुल पनि फरक–फरक खान पा”इन्छ यस्तै यो सिजन अनुसारको फल हो लिचि । देशका विभिन्न स्थानमा गर्मी बढ्दो छ गर्मी सँगै लिचि खानुको छुटै फाइदा छ । यो समयमा बजारमा विभिन्न प्रकारका फल’फुल पाइन्छ । यो समय लिचीको पनि मौस’म हो ।

लिची स्वास्थ्य’वर्धक हुनुका साथै यससँगै पोष्टिक गुण पाइन्छ । लिचीमा कार्बोहाइड्रेट, भिटामिन सी र बि कम्प्ले’क्ससँगै पोटाशियम, क्याल्शियम जस्ता खनिज पदार्थ पाइन्छ । लिची खाँदा अनुहारमा निखार आउने छ भने चा’उरिपन पनि हट्छ । लिचीमा पाइने क्याल्शियम, फस्फोरसले बच्चाको शारीरिक गठनमा महत्वपु’र्ण भूमिका खेल्छ ।

लिची आनामा’ मुटु स्वस्थ हून्छ भने क्यान्सर सेल्स र ट्युटम पैदा हुनबाट रोक्छ । जसले मलद्धारमा हुने क्यान्सरको खतरा हुँदैन । चिसो लागेको छ र घाटीमादुखेक छ भने पनि लिची खा’नु लाभदायक हुन्छ ।

धेरै फाइदा’जनक भएपनि लिची सिमित मात्रमा मात्र खानुपर्छ । धेरै खाँदा स्वास्थ्यका लागि हानि’कारक हुन्छ । एक पटकमा १०र११ बटा लिची खानु लाभदायक हुन्छ । यो भन्दा धेरै खाएमा टाउको दुख्छ भने शरीर चिलाउने, जिब्रो र ओठ सुन्निनु’का साथै सास फेर्न समेत कठिन हुन्छ ।

यो पनि,दुई हप्तादेखि मकवानपुरको हेटौँडा आसपास क्षेत्रमा लागेको डढेलो र वायु प्र’दूषणका कारणले जिल्लामा आँखाका बिरामीको सङ्ख्या दिन प्रतिदिन बढ्दै गएको छ । वायु प्रदूषण’को जोखिम बढेपछि हेटाँैडाको सामुदायिक आँखा अस्पतालमा आँखाको उपचार गराउनेको सङ्ख्यामा व्यापक’रुपमा वृद्धि भएको सो अस्पताल प्रशासनले जनाएको छ । विगत दुई हप्तादेखि वायु प्रदूषणका कारणले आँखा उपचार गराउनेको सङ्ख्यामा वृद्धि भएको अस्पता’लका वरिष्ठ प्रशासक सुधीर श्रेष्ठले बताउनुभयो ।

अहिले वायु प्रदूष’णलगायत र अन्य विभिन्न कारणले दैनिक ३५० भन्दा बढी आँखाका बिरामी अस्पतालमा उपचार गराउन आउने गरेको बताइएको छ । अस्पतालमा आँ’खाको उपचार गराउन आउने अधिकांश बिरामीको आँखा पोल्ने, आँखा रातो हुने र आँखामा एलर्जी हुनेलगायत टाउको दुख्ने सम’स्या रहेको बताइएको छ । अस्पतालमा नियमित आँखा जाँच गराउन आउने र फलोअपका लागि आउने तथा आँखाको शल्यक्रिया गराउन आउनेको सङ्ख्या पनि उल्लेख्य मात्रामा रहे’काले सेवाग्राहीको अत्यधिक चाप बढेको प्रशा’सक श्रेष्ठले बताउनुयो ।

अस्पतालमा हप्ता’मा पाँच दिन आँखाको शल्यक्रिया हुने गरेको छ । विश्वव्यापीरुपमा फैलिएको कोरोना महा’मारीका कारण दैनिक २०० आँखाका बिरामीको उपचार गर्दै आएको सो अस्पतालले बिरामीको चाप बढेपछि बिहान ७ बजेदेखि ११ बजेसम्म तोक्न दिने गरेको र त्यही समय’देखि उपचार शुरु हुने गरेको बताइएको छ ।

आँखाको सामान्य जाँ’चपश्चात् १५० भन्दा बढीले चश्मा बनाएर जाने गरेको श्रेष्ठले जानकारी दिनुभयो । आँखा अस्प’तालमा आउने सम्पूर्ण सेवाग्राहीमध्ये ५० प्रतिशत स्वास्थ्य बीमाका सदस्य रहेको बताइएको छ । बीमाबाट चश्मा बना’उन एक आर्थिक वर्षमा एकपटकका लागि रु एक हजार उपल’ब्ध हुने गरेको छ ।

त्यसैगरी आँ’खाको निजी क्लिनिकमा उपचार गराउने तथा चश्मा पसलमा पनि चश्मा बनाउनेको सङ्ख्यामा वृद्धि भएको बताइएको छ । वायु प्रदूषण र धुवाँधुला कारण हेटौँडा अस्पता’लमा रुघाखोकी र नाक, कान र घाँटी तथा एल’र्जीका बिरामीको उपचार गराउनेको सङ्ख्या बढेको सो अस्पतालले जनाएको छ । निजी क्लिनिक र नर्सिङ होममा पनि वायु प्रदूष’णबाट प्रभावित बिरामी उपचार गराउने बढेको ‘पाइएको छ । ओएस नेपालबाट

प्रतिकृया दिनुहोस्