मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
रचनात्मक कार्य’का क्षेत्रबाट उत्तम लाभ प्राप्त रहनेछ । नयाँ कार्य थालनिका निम्ती सम’यले बिशेष साथ दिनेछ । साजेदारीकार्य बाट बिशेष लाभ प्राप्त रहनेछ । अध्यन अध्यापनमा लगाइएको समयको उत्तम प्रतिफल प्राप्त रहनेछ । यात्रामा भने बिशेष सा’बधानि अपनाउनु राम्रो हुनेछ ।
बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
पारी’वारिक साथ सहयोगमा अधुरा कार्य हरु सम्पादित रहनेछन । भौतिक श्रोतसाधनको प्रयो’गमा समय ब्यतित रहनेछ । गररिहेको कार्यमा सामान्य ढिलाइको योग रहेकोछ । गैरब्यत्तिहरुको बिश्वासमा नपर्नुनै उत्तम रहनेछ । ब्यापार ब्यव’सायमा समय मध्यम रहनेछ ।
मीथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह)
बल तथा प्ररा’क्रममा बृद्धिहुनेछ । मित्रजनहरुको साथसहयोग मनग्य प्राप्तरहनाले मन प्रशन्न रहनेछ । सामान्य यात्राका’रक समय रहेकोछ । अधुराकार्यहरु सम्पादन गर्न उत्तम समय रहेकोछ । पूरानो लगानि उठाउन समेत समयले साथ’दिनेछ । अध्यन अध्यापनमा समय उत्तम रहनेछ ।
कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
सामान्य चोटप’टकको सिकार भईन सक्छ सजग रहनु होला । मान्यजन संगको सम्बन्ध खराब रहन सक्छ । शुभचिन्त’कहरुको साथ प्राप्त हुनाले कार्य सहज बन्नेछ । तपा’इको कार्यसम्पादनको श्रेय गैर ब्यतित्वहरुले प्राप्त गर्नेछन । बाणीको चातुर्यताले नयाँ मित्र प्राप्त हुन सक्छन । आजको कार्य’ले भोलिलाई फाइदा रहनेछ ।
सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
नि’र्णय गर्ने क्षमता मा कमि आउनेछ । नयाँ कार्य थालनिका निम्ति आट र साहशको कमि आउनेछ । मित्र सहयोग प्राप्त हुनेछ । प्रेम सम्बन्धमा सुधार आउनेछ । खानपानका कारण स्वा’स्थमा सामान्य खराबि देखा पर्नेछ । साजेदारी कार्यमा हात नहालेकै बेश रहनछ । ब्यापार ब्यवसायका क्षेत्रमा सामान्य सम’स्या देखापर्नेछ ।
कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
एकान्त वाता’बरणमा मन रम्नेछ । नयाँ कार्य क्षेत्रमा लगानि नगरेकै बेश हुनेछ । खराब संगतका कारण सा’मान्य अप्जस सहनु पर्ला । जिबन साथीको सहयोग द्वारा गरीएका काममा सफलता प्राप्त हुनेछ । अनावश्यक खर्चको सम्भा’बना रहेकोछ । गैर ब्यत्तिहरुको बिश्वासमा नपर्नुनै उत्तम रहनेछ ।
तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
पुरानो लगानि उठाउने राम्रो समय रहेको छ । मित्र जनको साथ सहयोग बाट कार्य सम्पा’दनमा मदत पूग्नेछ । प्रतिस्पर्दा मुलक कार्यमा बिषेश सफलता प्राप्त हुने योग रहेको छ । अध्यन अध्यापनका क्षेत्रमा समय ब्यतित रहनेछ । रचनात्मक तथा कला कौ’शलका क्षेत्रबाट सामान्य आम्दानि लिन सकिनेछ ।
बृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
नेतृत्व गर्ने क्षम’तामा बृद्धि हुनेछ । मनमा चन्चलताले बास गरेतापनि ब्यापार ब्यवसाय बाट राम्रो लाभ लिन स’किनेछ । मान्यजनको साथ सहयोग बाट बिग्रन लागेको काम बन्नाले दिगो आर्थिक लाभको बाटो बन्न सक्नेछ । अप्रिय खव’रको श्रवणले मनमा सामान्य चिन्ता प्राप्त रहने दिन रहेकोछ ।
धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
साझेदारी का’मका क्षेत्रमा सामान्य झन्जट ब्यर्होनु पर्ला । धैर्य धारण गर्ने क्षमतामा बृद्धि हुनेछ । सामान्य खर्च भएता पनि मनमा चिन्ता भने रहने छैन । यात्राका क्षेत्रमा बिशेष सा’बधानि अपनाउनु होला । अरुद्वारा सम्पादित का’र्यको श्रेय प्राप्त हुनाले मन प्रशन्न रहला । मानसम्मानमा आधात पर्नसक्ने सम्भाबना रहेकोछ ।
मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) मनोबिला’सिताका सामानको क्षेत्रमा सामान्य खर्च हुन सक्नेछ । बाणिको कारण दाम्पत्य शुखमा बाधा आउन सक्ने सम्भा’बना रहेको छ । ईष्ट मित्र बिच सामान्य बादबि’वादको योग रहेको छ । स्वास्थमा सामान्य तनाब उत्पन्न हुन सक्नेछ । भोजभतेर तथा सभासम्मेलन जन्य कार्यमा सहभा_गीता जनाउने अवसर प्राप्त हुनेछ ।
कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द)
प्रेम सम्ब’न्धमा सुधार आउनेछ । जिवनसाथीको साथ सहयोग द्वारा आम्दानि क्षेत्रमा मार्गदर्शन मिल्नेछ । भोग बिलासको क्षेत्रमा समय ब्यतित हुन सक्छ । परोपकार तथा ब्यापार ब्य’बसायको क्षेत्रमा राम्रो समय रहेको छ । रोकिएर रहेका कार्य सम्पादित हुनाले मन प्रशन्न रहला । आम्दा’नि मध्यम रहला ।
मीन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
बोल्दा स’जग रहनु होला बोलिको का’रण नजिकका मित्रजन रुष्ट रहन सक्छन । स्वास्थ सम्बन्धि सम’स्याले सताउन सक्छ । तात्कालिक खर्चका कारण सामान्य आर्थीक अभाबको सामना गर्नु पर्ला । प्रतिश्पर्दिहरु सवल रहनाले हर कदममा सजग रहनु होला । स्वास्थमा देखिएको समस्याका कारण सा’मान्य खर्चको योग रहेकोछ ।