बागलुङमा झोलुङ्गे पुल त’रेको अब २० रुपैयाँ कर ति’र्नै पर्ने

सङ्घीय सर’कारद्वारा हालै निर्माण सम्पन्न भएपछि सञ्चा’लनमा आएको बागलुङ–पर्वत जोड्ने बाङ्गेचौर–अदुवा’बारी झोलुङ्गे ९५६७ मिटर लामो० पुलमा तरेपछि रु २० कर ति’र्नुपर्ने भएको छ । सो पुल विश्वकै लामो दावी गरिँदै आएको छ । बागलुङ नगरपालिकाले पूर्वाधार कर भनी मङ्गल’बारदेखि कर सङ्कलन शुरु गरेको छ । प्रतिव्यक्ति रु २० कर लिने कामको सामाजिक सञ्जालमा चर्को आ’लोचना भएको छ ।

अबदेखि पुलमार्फत ओह’रदोहर गर्नेले प्रतिव्यक्ति रु २० कर बुझाउनुपर्ने हुन्छ । नगरपालिकाका प्रमुख ज’नकराज पौडेलले पुलकै पूर्वाधारमा खर्च गर्न कर सङ्कलन गर्ने निर्णयमा पुगेको र यो निर्णयमाथि पुनःविचार गरिने बता’उनुभयो । बागलुङ–पर्वत जिल्लाबासीलाई भने कर नलाग्ने नगरपालिकाले जनाएको छ । नगर प्रमुख पौ’डेलका अनुसार ज्येष्ठ नागरिक, अपाङ्गता भएका र विद्या’र्थीलाई भने रु १० कर लाग्नेछ ।

यो पनि, काठमाडौँ, ८ वैशाख- पुनःनिर्माण सम्प’न्न भएको ऐतिहासिक धरह’रामा आज गजुर  राखिएको छ । नेपाली सेनाले विगुल फुकी, मंगल धुन र स्वस्तीक वाच’नसहित बिहान ८ः०० बजेको शुभ साइतमा राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका कार्यकारी अधिकृत सुशील ज्ञवाली’सहितको सहभा’गितामा गजुर राखिएको हो ।

उक्त गजुर ३३० कि’लोको हो । गजुर तामाबाट बनेको छ भने बाहिरी आवरण सुनले लेपन गरिएको राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका सम्पदा विज्ञ राजुमान मानन्धरले जा’नकारी दिनुभयो । उहाँले भन्नुभयो, “धरहराको टुप्पामा ३३० किलोको सुनको जलप लगाएको गजुर राखिएको छ, त्यसमा ९५ तोला तीन लाल सुन छ ।” उहाका अनु’सार टुप्पामा गजुर राख्नुअघि २१ तलामा प्राधि’करणका कार्यकारी अधिकृत सुशील ज्ञवालीले शिवलिङ्ग प्रस्तिथापन गरी र नयाँ गजुरको पूजा गर्नु’भएको थियो ।

अहिले ऐति’हासिक धरहरा टावरको पुनःनिर्माण कार्य पूरा भएसँगै रङ्ग लगाउने काम भइर’हेको छ । यही वैशाख ११ गते उद्घाटन गर्ने तयरीस्वरुप अहिले रङ्ग लगाइएको हो । वैशाख ११ गते ११ः०० बजे प्रधा’नमन्त्री केपी शर्मा ओलीबाट उद्घा’टन गर्ने तयारी छ  । भूकम्पले भत्काएको संरचना पुनःनिर्माण भए पनि अन्य केही संरचना निर्माणको काम सम्पन्न नभ’एकाले तत्काल सर्वसाधारणका लागि खुला हुने छैन । त्यसका लागि आगामी मङ्सिर’सम्मको समय कुर्नुपर्नेछ ।

विसं २०७२ को वि’नाशकारी भूकम्पबाट धरहरा’लगायत ऐतिहासिक सम्पदा ध्वस्त भएका थिए । भूकम्प गएको तीन वर्षपछि मात्रै यस सम्पदाको पुनःनिर्माणको का’मले गति लिएको हो । गोरखा भूकम्पले ढलेको धरहरा पुनःनिर्माणको प्रधा’नमन्त्री ओलीले नै विधिवत्रुपमा २०७५ पुस १२ गते उद्घा’टन गर्नुभएको हो । ओएस नेपालबाट

प्रतिकृया दिनुहोस्