१ सय ३३ केजी तौल भएकी मोड’ल भन्दा तपाईलाई पत्याउन मुस्किल पर्छ होला । तर अमे’रिकाको टेक्सासमा बस्दै आएकी २७ बर्षे मोनिकाले स’बैलाई चकित पार्दै १ सय ३३ केजी वजन थपेर ४ सय ५० केजी बनाउन चाहेको रहस्य बाहिर ल्या’एकी छिन् ।
विश्व्कै मो&टी मोडल भएर ‘गिनिजबु’क अफ वल्र्ड रेकर्ड’मा नाम लेखाउने उनको चाहना हो । मोटाउन’कोलागी भन्दै उनी दैनिक पर्याप्त क्यालो’रीयुक्त खाना खाइरहेकी छन् । जसका लागी उनले चिकित्सकको पनि सल्लाह लिएर खानाको मात्रा बढाउँदै ल’गेकी छन् ।
अन्त’राष्ट्रिय संचार संस्थाका अनुसार उनलाई मोटाउनको लागी उनका २५ बर्षे ‘ब्वाईफ्रेन्ड’ले सहयोग गर्दैआइ’रहेका छन् । उनका ब्वाइफ्रेन्ड मोनीका’लाई पाइप र सोलीको माध्यमले पोशिला खानेकुरा खुवाउने , रेखदेख गर्ने, एकसाथ बस्ने गर्दै आएका छन् । ब्वाइफ्रेन्डले निरन्तर उनको ९१ इन्चको पेट नफुलु’न्जेलसम्म खाना खुवाई नै रहन्छन् ।
यो पनि पढ्नु’होस्, सङ्घीय सरकारद्वारा हालै निर्माण सम्पन्न भएपछि सञ्चाल’नमा आएको बागलुङ–पर्वत जो’ड्ने बाङ्गेचौर–अदुवाबारी झोलुङ्गे (५६७ मिटर लामो) पुलमा तरेपछि रु २० कर तिर्नुपर्ने भएको छ । सो पुल विश्वकै लामो दावी गरिँदै आएको छ । बागलुङ नगरपा’लिकाले पूर्वाधार कर भनी मङ्गलबा’रदेखि कर सङ्कलन शुरु गरेको छ । प्रतिव्यक्ति रु २० कर लिने कामको सामाजिक सञ्जा’लमा चर्को आलोचना भएको छ ।
अबदेखि पुल’मार्फत ओहरदोहर गर्नेले प्रतिव्यक्ति रु २० कर बुझाउनुपर्ने हुन्छ । नगरपालिकाका प्रमुख जन’कराज पौडेलले पुलकै पूर्वाधारमा खर्च गर्न कर सङ्कलन गर्ने निर्णयमा पुगेको र यो निर्णयमाथि पुनःविचार गरिने बता’उनुभयो । बागलुङ–पर्वत जिल्लाबा’सीलाई भने कर नलाग्ने नगरपालिकाले जनाएको छ । नगर प्रमुख पौडेलका अनुसार ज्येष्ठ नागरिक, अपाङ्गता भएका र विद्या’र्थीलाई भने रु १० कर लाग्नेछ ।
यो पनि, कोरोना समाचार : कुश्मा र दम’कका विद्यालय बन्द
कोभिड–१९ को नयाँ भेरियन्ट फैलनसक्ने अवस्थालाई ध्यानमा राखी पर्वतको कुश्मा नगरपा’लिकाका सम्पूर्ण सेवा एक साताका लागि बन्द गरिएको छ । कार्यालयका प्रमुख प्रशाकीय अधिकृत कुमा’नसिंह गुरुङलाई कोरोना सङ्क्रमण पुष्टि भएपछि बिहीबारदेखि लागू हुने गरी यही वैशाख १५ गतेसम्म सबै सेवा ठप्प पारि’एको हो ।
कार्या&लयबाट सम्पादन हुने नियमित सेवा योजना सम्झौता, योजना फरफारक, राजश्व सङ्कलन भुक्तानील’गायतका कार्य पूर्णरुपमा बन्द गरिने निमित्त प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद तिवारीले जानकारी दिनुभयो । उहाँका अनुसा’र अत्यावश्यक सेवा जस्तै स्वास्थ्य, फोहरमैला सङ्कलन, दमकललगायतका सेवा भने निय’मितरुपमा सञ्चालन हुने भएका छन् । एक साता नगरपा’लिका बन्द हुँदा सेवाग्राहीमा पर्ने असरप्रति क्षमा’याचना गर्दै कोभिड–१९ विरुद्ध संवेशनशील बन्न कार्यालयले आग्रह गरेको छ ।
यसैबीच जिल्ला प्र’शासन कार्यालयले पनि सूचना जारी गर्दै भिडभाड हुने सबै गतिविधि बन्द गर्न आ’ग्रह गरेको छ । प्रहरीले मास्क लगाउने अभियानलाई प्रभावकारी बनाउन बजार क्षेत्रमा जाँच’लाई कडाइ गरेको छ भने सवा’रीसाधनमा समेत आव’श्यक सतर्कता अपनाउन भनिएको छ । इताजा खबरबाट