यो समय दोहो’रीबाट सबैको मन जितेका लोकप्रिय गायक बालचन्द्र बराललाई पुत्री लाभ भएको छ। आज दिउँसो मात्रै उनको प’रिवारमा खुसि छा’एको थियो। सोहि क्रममा बाल चन्द्र बराल आफ्नो गृह जिल्ला बुटवल जाने भएका छन।बुटवल जाने क्रममा उनलाई एय’रपोर्टमा भेटिएको हो।
उनलाई बधा’ई दिन गएकी गायिका दोहोरी च्याम्पीयनको बाल चन्द्रकै जोडी शोभा कार्की पनि संगै मिडि’यामा आएकी छिन।गत बर्ष मात्रै बैबाहिक जीव’नमा बाधिएका बालचन्द्रको मागी बिबाह भएको हो।बालचन्द्रको बारेमा उनि श्रीमती निकै चासो लि’एर हेर्ने गर्दथिन।बाल चन्द्र जस्तो श्रीमान पाउ’दा निकै हर्सित भएको समेत उनको अघिल्लो अन्तरबार्तामा जोडि’एको थियो।
पहिलो सन्ता’ननै लक्ष्मीको रुपमा पाएको भन्दै बालचन्द्रले मिडियामा खुसि व्यक्त गरेका छन्। सबैको मन मुटुमा बसेका गाय’क समेत रहेका बालचन्द्र विशे’षगरी इन्द्रेणीको दोहोरीतिर निकै चर्चामा छन।उनले गाएका धेरैजसो दोहोरी निकै हिट छन्।उनको नया गीत पनि बजा’रमा आएको छ। बालचन्द्र बराल’लाइ पुत्री लाभ भएकोमा हार्दिक ब’धाई व्यक्त गर्दछौ। इताजाखबरबाट
भिडियो हेरौ :