सानामा यस्ता थिए ‘दि भ्वाइस अफ नेपाल’का कोचहरु, यस्तो छ उनीहरुको जिवन कथा (हे’र्नुहोस् भिडियो)

‘दि भ्वाइस अफ ने’पाल सिजन–३’ को डिजिटल पछि अहिले प्रतिस्पर्धीहरुले आफनो प्र’तिभा देखाउँदै आएका छन् । नेपालको नम्बर एक गायन रिया’लिटी शोको रुपमा स्थापित भइसकेको ‘दि भ्वाइस अफ नेपाल’ हिमालय टेलिभिजनले उत्पादन र प्रसा’रण गर्दै आएको छ । नेपाली टेलिभिजन रि’यालिटी शोका सवैजसो रेकर्ड तोड्दै ‘दि भ्वाइस अफ नेपाल–२’ले करोडौं नेपालीको मन जि’तेको थियो ।

यो शोको तेस्रो सिजन’का लागि १६ बर्ष उमेर पुगेका यूवायूवतीदेखि ४५ बर्षसम्मका प्रतिभाहरुले यो रिया’लिटी शोमा भाग लिएका छन् । डिजिटल अडि’सनमार्फत् आफ्नो गीतको भिडियो रेकर्ड पठाई आवेदन दिएकाहरु मध्य’लाई छानिएको हो । ‘द भ्वाइस अफ नेपाल’का निर्देशक लक्ष्मण पौडेलका अनु’सार हरेक शुक्रबार र शनिबार राति ८ बजेबाट उक्त सो प्र’शारण हुने गरेको छ ।

यो पटक कोचमा एकजना परि’वर्तन भएको छ । तृष्णा गुरुङलाई दर्शकले यो पटक नयाँ को’चका रुपमा देख्ने छन् । आस्था राउतको ठाउँमा गुरुङ प्रवेश गरेकी हुन् । अन्य तीन कोचमा दीप श्रेष्ठ, प्रमोद खरेल र राजु लामा छन् । रिया’लिटी शो मा जज बनेकाहरुको चार जना कोचको प्रोफा’इल यस्तो छ । भिडियोमा चार जना कोचले कहि’लेवाट गीत संगीत क्षेत्रमा प्रवेश गरे । उनीहरुको सांगेतिक जिवनले कसरी मोड लियो भन्ने वि’षयमा यो भिडियोमा विस्तृत खुला’ईएको छ। इताजा खबरबाट

प्रतिकृया दिनुहोस्