बुटबल घर भ’एकी विष्णु कुँवर अर्थात् ध’र्ती माता पहिले क’लाकार थिइन्। उनी कलाका_रितामा जम्न नसकेपछि माता बनेर यु’ट्युवमा पहिलेदेखि नै चर्चामा रहेकी थिइन्। पछिल्लो का’ण्डबाट उनी अहिले फेसबुकतिर पनि च’र्चामा छिन्। रेसु’ङ्गामा तीन महिना क’ठिन तपस्या गरेपछि ज्ञान पाएँ। अहिले सफल भए’की छु।
दिनमा मलाई भेट्न आउने भक्त’जनको संख्या गनेर साध्य छैन।’ धर्ती माताले भनिन्।गुल्मी’को ईस्मा गाउँपालिका–२ का वडाध्यक्ष टीका रेश्मी उनको जन्म घर सोही वडा सा’विक हस्तीचौर गाविस–८ मा रहेको पालु’खाको पनाह टोल रहेको बताउँछन् ।
उनकी आमाको मृ:त्यु भ’इसकेको छ । उनले बाबुको नाम सञ्चार माध्यममा गो’प्य राख्दै आएकी छन् । उनीहरुको परि’वार बसाइसराइ गरेर रुपन्देहीतिर गएको ८–९ वर्ष भएको उनका दाजु पर्ने पनाहका बलभद्र कुँवरले जान’कारी दिएका छन् । इताजा खबरबाट