आज एकै दिन १ हजार ३०० रुपैयाँले बढ्यो सुनको मूल्य हे’र्नुहोस् कति पुग्यो त?

बुधबार नेपाली ब’जारमा सुनको मूल्य वृद्धि भएको छ । मंगलबार ९० हजार ७०० रुपैयाँमा का’रोबार भएको सुनको मूल्य बुधबार एकै दिन तोलामा अधि’कतम १ हजार ३०० रुपैयाँले वृद्धि भई ९२ हजार रुपैयाँ कायम भएको हो ।

नेपाल सुन’चाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाला सुनको मूल्य प्रति तोला ९२ हजार रुपैयाँ का’यम भएको छ भने तेजाबी सुनको मूल्य ९१ हजार ५०० रुपैयाँ कायम भएको छ । यता चाँदीको मूल्य पनि बु’धबार प्रति तोला १० रुपैयाँले वृद्धि भएको भएको छ । महासंघका अनुसार मंगलबार प्रति तोला एक हजार ३०० रुपैयाँमा का’रोबार भएको चाँदी मूल्य बुधबार १० रुपैयाँले बढेर प्रति तोला एक हजार ३१० रुपैयाँ का’यम भएको छ ।

यो पनि पढ्नुहोस्, देश’भरका चलचित्र घर अहिले फेरि बन्द भएको छ । दोस्रो ल’हरको कोरोना जोखिम बढेसँगै नेपाल सर’कारले वैशाख महिनाभरिका लागि देशभरका चलचित्र घर फेरि बन्द गर्ने निर्णय गरेको हो । केही अगाडि खु’लेपनि राम्रोसँग प्रदर्शनको माहोल नबन्दै चलचित्र घर फेरि बन्द भएका छन् । चलचित्र घर बन्दले फि’ल्मको प्रदर्शन रोकिएको छ ।

फिल्मको प्र’दर्शन रोकिए पनि छायाँकन र निर्माण भने अहिले पनि सुचारु रहेको छ । अहिले केही फिल्म छायाँ’कनका लागि फ्लोरमा छन् भने केही नि’स्कने तयारी छन् । गत सोमबार मात्रै दुई फिल्म ‘प्रेमगन्ज’ र ‘बाबरी’ छा’याँकनका लागि फ्लोरमा निस्किएको छ । परि’च्छेद सेनको निर्देशन र बेनिशा हमाल, तेज गिरी, सुप्रिया खनाल, राइडर प्रशान्त, सिम’रन खड्का, आयुषी ढकाललगायतका कला’कारको मुख्य अभिनय रहने प्रेमगन्ज फि’ल्मले काभ्रेबाट छायाँकन थालेको हो ।

त्यस्तै ‘बाबरी’ले पू’र्वबाट छायाँकन थालेको छ । सुरेन्द्र पौडेलको निर्देशन रहने ‘बाबरी’मा धीरज मगर र अभिनेत्री अदीति बुढाथोकीको मुख्य भू’मिका रहनेछ । फिल्म ‘दोख’ युनिट पनि अहिले अहिले छायाँ’कनकै लागि जुम्ला पुगेको छ ।

अन्य केही फिल्म समेत छिट्टै छायाँ’कनका लागि फ्लोरमा निस्कने तया’रीमा छ । जसमा मौन’ताको ‘आँधि तुफान २’, रोहित रुम्बाको ‘लाल मोहन जी’, दीपक श्रेष्ठको ‘घिन्ताङ’, अरुण खड्काको ‘फटा फणिन्द्रे’लगायत रहेका छन् । कोरो’नाको दोस्रो लहरले फिल्म हल बन्द भएपनि छायाँ’कनलाई भने केही प्रभाव नपारेको देखिन्छ । रातोपाटीबाट

प्रतिकृया दिनुहोस्