भारतमा कोरो’नाको दोस्रो लहर महामारीका रुपमा फैलि’एको छ । दिनहुँ डेढ लाख भन्दा बढी मानिस सं’क्रमित भएका छन् । सयौंले ज्यान गुमाएका छन् । कोरोना थप फै’लन नदिन चोक चोकमा प्रहरी परि’चालन गरिएको छ । दिल्लीमा कर्फ्यु पनि लगाइएको छ । तर सर्वसाधारणले प्रहरीको आग्रह समेत वे’वास्ता गरेका छन् ।
हालै सामाजिक स’ञ्जालमा एक भिडियो भाइरल भएको छ । जहाँ कारमा एक जोडी घुम्न नि’स्किएको देखिन्छ । उनीहरुले माक्स पनि लगाएका छैनन् । प्रहरीले उनीहरुलाई रो’केर माक्स किन नलगाएको भनेर प्रश्न गर्दा ति महिलाले ब’बाल म’च्चाएको देखिन्छ ।
प्रहरीलाई तथा’नाम भन्दै उनले मुख छोडेकी छन् । कारमा मास्क नलगाई हिँडेको देखेपछि द’रयानीगंज क्षेत्रमा प्रह’रीले कार रोकेर ती जोडीलाई मास्क किन नल’गाएको भनेर प्रश्न गरेका थिए। चर्को स्वरमा प्रति’क्रिया जनाउँदै कारमा सवार महिलालले प्रहरीले आफूहरुलाई कारवाही गर्ने औकात नराखेको भन्दै त्यहाँ तैनाथ प्रह’रीलाई ह’ प्का एकी थिइन्।
ती महिलाले आफूले श्रीमानलाई चु म्ब’ न गर्दा पनि मास्क लगाउनुपर्ने भन्दै प्रति’प्रश्न गरेपछि प्रहरी जवाफ वि’हिन भएको थियो । त्यती मात्र होइन उनी का’रवाट निस्केर पाखुरा सु र्क दै प्रहरीलाई गा’ ली गरेको समेत भिडियोमा दे’ख्न सकिन्छ । दिल्लीमा हरेक शनिबार र आइतबार कर्फ्यू’ जारी गरिएको थियो।
सोमबारदेखि भने एक हप्तासम्म लक’डाउन नै घो’षणा भएको छ। करफ्यूको नियम तो ड्’ दै ती जोडी बाहिर नि’स्किएका थिए। हाल दुवैलाई प’क्राउ गरेर हिरासतमा लिइएको छ। पुरुषको नाम पंकज हो भने महिलाको नाम आभा भएको हिन्दु’स्तान टाइम्सले जनाएको छ। इताजाखबरबाट