चर्चित कला’कार राजेन्द्र खड्गी पछिल्ला दिनमा सा’माजिक संजाल र अन्तरवार्ता दिने काममा स’क्रिय बनेका छन् । स्पष्टवक्ता ख’ड्कीले शिल्पा छवी प्रकरणमा आफ्नो धारणा राखेका छन् । उनले छवि ओझा’लाई सुझाव दिंदै भने, शिल्पा बहिनी संग पैसा दिएर यो केस सल्टाए हुन्छ नत्र बुढेस’काल मा एकदम दुख पाइन्छ अदालत धाउँदा । मैले त भोगे’कोले भनेको हुँ है ।
छवि ओझाले शिल्पा पो’खरेल संगको केस अहिले चर्को तरिकाले सामाजिक संजालमा भाईरल बनि’रहेको छ । शिल्पा पोखरेल र छवि ओझा बीच को विवाद मिलेर सल्टाउन राजेन्द्र खड्गीले सुझाव दिंदै अन्त’र्वार्तामा किशोर खतिव’डालाई समेत दनक दिएका छन् । ओएस नेपालबाट
भिडियोमा हेर्नुहोस्: