नेपाल राष्ट्र बैं’कले यही वैशाख २७ गतेदेखि कतारी रिया’लको कारोवार बन्द हुने जना’एको छ । केन्द्रीय बैंकले आज एक सूचना प्रकाशित गर्दै सो अवधिभित्रै कतारी रियाल सट’ही गर्न भनेको छ । त्यसपछि कारोवार बन्द हुने सू’चनामा उल्लेख छ ।
कता’रको केन्द्रीय बैंकले चलनचल्तीमा रहेका बैंक नोट आगामी असार १७ देखि नयाँ नोट प्र’काशनमा ल्याउने भएकाले पुराना नोट नचल्ने निर्णय गरेको छ । सो अवधिभन्दा अगावै सटहीका लागि सम’यसीमा तोकिएको हो ।
वैदेशिक रोज’गारीका लागि कतार गएका नेपालीले कतारी नोट ल्याएर राखेको हुनसक्ने भन्दै सटहीको लागि सूचना प्रका’शित गरिएको केन्द्रीय बैंक’को भनाइ छ ।
नेप्से परि’सूचक सामान्य वृद्धि
धितोपत्र बजारमा आज शेयर का’रोवार मापक नेप्से परिसूचकमा सामान्य वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से २.६८ अङ्क’ले बढेर दुुई हजार ६६४.६१ मा पुुगे’को छ ।
यस्तै सेन्सेटिभ परि’सूचक ०.५० अङ्कले बढेर ४७९.६० मा पुुगेको छ । आज कूल २१६ कम्पनी’को एक लाख २३ हजार ६९ हजार ६४० कित्ता शेयर रु पाँच अर्ब ५३ करोड ८७ लाख १७ हजार ६४० मा खरिद बि’क्री भयो । मङ्गलबारको कारोवा’रपछि बजार पूँजीकरण ३६ खर्ब ८९ अर्ब ६९ करोड पुुग्यो ।
आज कारो’वार भएका कूल १३ उपसमूह’मध्ये चार उपसमूहको शेयर ओरालो लाग्यो । बैंकिङ १.३७, निर्जीवन बीमा २४.३९, सामूहिक लगानी कोष ०.०४ र लगानी उप’समूहको शेयर १.०५ अङ्कले घट्यो ।व्यापार ३४.३२, होटल तथा पर्यटन १.५६, विकास बैंक ४८.४२, जलवि’द्युत् ३१.७७, वित्त ४.८८, उत्पादन ५.८७, अन्य ४.५, लघुुवित्त ६.१९ र जीवन बीमा उ’पसमूह ५३.९८ अंकले बढे ।
कारोवार र’कमका आधारमा आज नागरिक लगा’नी कोष शीर्ष स्थानमा रह्यो । सो कम्पनीको शेयर रु २१ करोड ४२ लाख ८९ हजार २६८ मा खरिदबिक्री भयो । यस्तै नेपा’ल पूर्वाधार बैंकको रु १९ करोड ८६ लाख ७२ हजार ६६५, नविल बैंकको रु १५ करोड ६४ लाख ५१ हजार ७४, एनआइसी एशिया लघुवित्त वित्तीय सं’स्थाको रु १५ करोड ६४ लाख ५१ हजार ७४, अरुण काबेली पावरको रु १४ करोड ३३ लाख ४७ हजार २४, सिटिजन बैंक इन्टरने’शनलको रु १४ करोड १७ हजार १४० र एनआ’इसी एसिया बैंकको शेयर रु ११ करोड ३८ लाख ३४ हजार ३७९ मा खरिदबिक्री भयो ।
महिला लघुवित्त वि’त्तीय संस्था र युनाइटेड मोदी हाइड्रोपावरको शेयरमा सकारात्मक सर्किट लाग्यो । यस्तै ज्योति लाइफ इन्स्योरे’न्सका लगानीकर्ताले ९.९५, हिमालयन ऊर्जा विकास कम्पनी ९.८५, लिबर्टी इनर्जी ८.०७, हिमा’लयन पावर पार्टनर ७.७७, जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था ७.५३ र युनिभर्सल पावर लिमिटेडका शेयरधनीले ७.३ प्रतिशतले कमा’ए ।
समृद्धि फाइनान्स’का शेयरधनीले आज स’र्वाधिक २.४७ प्रतिशतले गुमाए । यस्तै ओरियन्टल होटल २.२२, एनआरएन इन्फ्रास्टक्चर २.०४, छयाङ्दी हाइ’ड्रोपावर २.०३, एचआइडिसिएल १.८८, राष्ट्रिय बीमा कम्पनी लिमिटेड १.८१ र एनआइसी एशिया लघुवित्तका लगा’नीकर्ताले १.६८ प्रतिश’तले गुमाए । इताजा खबरबाट