मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
तपाईको कम’जोरीको फाईदा अरुले लिन सक्छन । सभा सम्मेलनमा सरीक हुने अवसर जुट्नेछ । सामाजिक कार्य’मा आफु अग्रसर भएको खण्डमा भने अरुको बि’श्वास जितिने छ । पारीवारीक झोरझमेला ले सताउन सक्नेछ । गरीरहेको कार्यमा अधिक समय ब्य:तित हुनाले मनमा खिन्नता बोध हुनेछ ।
बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
यात्रा झन्झ’ट पुर्ण रहन सक्छ । काम गर्दा बिशेष साबधानि अपनाउनु होला सामान्य अप्जस आईप’र्न सक्नेछ । मित्रजनसँगको अधिक निकट’ताको कारण भाग्योदयमा बाधा उत्पन्न हुनेछ । अरुले गरेको गलत कामको आरोप तपाई’ले भोग्नु पर्ला । मित्रजन हरुको प्रशन्नताका निम्ती सामान्य खर्च हुने यो’ग रहेको छ ।
मीथु’न राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह)
आफन्तजन हरुको साथ सह’योगको कमि महसुस हुनेछ । स्वास्थ सम्बन्धि समस्याले सताउन सक्नेछ । मेहेनत अनुरुपको फल प्राप्ति नहुना’ले दिन निरासा पुर्ण ब्यतित हुने छ । खानपानमा बिशेष ध्यान दिनु होला । तपाईको बोलिको कारण आफन्त’जन हरु रुष्ट रहन सक्छन । नजि’कका ब्यक्ति बाट धोका हुन सक्नेछ ।
कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
भौ’तिक स्रोत साधनको प्रयोगमा समय ब्यतित हुने योग रहेको छ । गरिरहेको कार्य क्षेत्रमा मन चन्चल रह’नाले अरु नयाँ काम को थालनि हुन सक्नेछ । प्रेम सम्बन्ध’मा सुधार आउनेछ । ब्यापार ब्यवसायमा आफ्नो प्रभुत्व रहनेछ ।सफल कार्यसम्पा’दनको लागी कडा परिश्रम गर्नु परे तापनि कार्य स’फलताले मनमा प्रशन्नता छाउनेछ ।
सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
बिश्वा’सिलो ब्यक्ति हरुबाट धोका हुन सक्छ । शत्रु सबल रहनेछन । नयाँ लगानीको क्षेत्रमा बिशेष होस पुर्याउ’नु होला । सहयोगी ब्यक्तिहरुको साथ छुट्नाले मनमा आ’घात पुग्नेछ । तपाई सगँ प्रतिस्पर्दा गर्ने ब्यक्तिहरुको बृद्यि हुनेछ । निर्णय लिने क्षमतामा ह्राँस आ’उनेछन । साजेदारी कार्यमा हात नहा’लेकै बेश हुनेछ ।
कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
आफु नि’र्णय गर्न नसक्ने अनि अरुको भर पर्ने बानिले सामान्य झन्भट आईपर्ला । स्वास्थमा गडबढि रहन’सक्छ । यात्राका कारण सामान्य खर्च हुन सक्नेछ । बौधिक ब्यक्तिहरुका बिचमा आफु कम’जोर भएको महसुस हुनेछ । पठन पाठन सफल रहनाले बौदिक’ताको सर्वत्र कदर हुनेछ ।
तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
सामा’जिक कार्यमा आफुअग्रसर रहेपनि त्यसको श्रेय भने अरुलाई मिल्नाले सामान्य खि’न्नता बोध हुनसक्नेछ । तपाईको कार्य क्षेत्रमा सामान्य त्रुटिका कारण मानसम्मानमा ठेस पुग्नेछ । प्रिय मि’त्रजन सगँको भेटघाटले मन प्रशन्न रहनेछ । पारीवारिक मनोरञ्जनका क्षेत्रमा ज्यादा समय ब्य’तित रहने योग रहेकोछ ।
बृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
सा’मान्य शकां उपशकांहरुको निबारण हुने दिन रहेको छ । परीश्रमको राम्रो फल प्राप्त हुनाले मन प्र’शन्न रहनेछ । मित्र तथा दाजु भाई हरुको साथ सहयोगले कार्यक्षेत्र सबल रहला तथा भाग्योद’यको योग रहेकोछ । निरन्तर भइरहेका कार्यबाट बिषेस लाभ लिन सकिनेछ । अर्काको खुसिको लागी अनाव’श्यक पश्रिम खर्चीनुपर्नेछ ।
धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
स’ञ्चित रकम खर्चहुने योग रहेको छ । अरुको दबाबको कारण मानसिक समस्या आई पर्ने छन । पठनपा’ठनमा भने समय राम्रो रहेको छ । ब्यक्तिव बि’काशमा जुट्ने समय रहेको छ । मित्रजनको साथसहयोमा बृद्धि हुनेछ । सामान्य चोट’पटकको सामना गर्नु पर्न सक्छ । कार्य सम्पादनमा अरुको द’बाबको अनुभब हुन सक्नेछ ।
मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
दाम्पत्य शुख’मा बाधा पर्न सक्छ । मातृ पक्षमा कसैको स्वास्थमा सामान्य असर रहला । भौतिक स्रोत साधनको प्रयो’गमा समय ब्यतित हुने योग रहेको छ । आटशा’हसको बृद्यिहुने योग रहेको छ । कार्यक्षेत्रमा भने सामा’न्य झन्झट ब्यर्होनु पर्ला । नयाँ कार्यको थाल’नि गर्नका निम्ती उत्तम समय रहेकोछ ।
कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द)
सामाय आ’र्थिक अभाबको सामना गर्नुपर्ला । अनावश्यक यात्रा हुन सक्छ । बिश्वासिलो ब्यक्ति हरुबाट धो’का हुन सक्छ । शत्रुपक्ष मजबुत रहनाले कार्य क्षेत्रमा बिशेष सजग रहनु पर्ला । नेत्र सम्बन्धि समस्याले सताउन सक्छ । सौदर्य’का क्षेत्रमा खर्चहुने योग रहेको छ । पारीवारिक सम्बन्धमा सामान्य मनमुटाब उत्प’न्न हुन सक्नेछ ।
मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
यात्रा आम्दा’नि मुलक रहन सक्छ । कुलकुटुम्बको साथ सहयोगले नयाँ कार्यको थालनिहुन सक्ने सम्भाबना रहेको छ । आफ्नो चार्तुयताले कार्य सम्पादन गर्दा सबैको चर्चा’को बिषय भईन सकिनेछ । गरीरहेको कार्य क्षेत्रबाटँ आक्स’मिक धनलाभ हुने योग रहेको छ । बिद्यार्थी बर्गका निम्ती समय उत्तम’ रहनेछ ।