आज कुन जिल्लामा कति संक्रमित थपिए ? हेर्नुहोस् विवरण

नेपालमा थप ८८४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा १० हजार ९७१ नमूना प’रीक्षण गर्दा थप ८८४ जनामा कोरो’ना संक्रमण पु’ष्टि भएको स्वास्थ्य तथा जनसख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले नियमित प्रेस ब्रि’फिङमा जानकारी दिए ।

डा.गौतमका अनुसार ८८४ नयाँ थपि’एका संक्रमि’तमा २४२ जना महिला र ६४२ जना पुरुष रहेका छन् । डा.गौतमका अनुसार प्रदेश १ का जिल्लाहरुमा इला:मका एक जना, झापाका २० जना, धनकुटाका १९ जना, मोरङका ३१ जना, संखुवास:भाका ३ जना र सुनस:रीका २४ जनामा कोरोना पुष्टि भएको छ ।

यस्तै प्रदेश २ का जिल्ला’हरुमा धनुषाका ४९ जना, पर्साका ७३ जना, बाराका २१ महोत्तरीका २६ जना, रौतहटका ५ जना, सप्तरीका २ जना, सर्ला’हीका ८२ जना र सिर:हका २२ जना:मा कोरोना पुष्टि भएको छ ।

यस्तै बागमती प्रदेशका जिल्लाहरुमा काठ’माडौंका १५५ जना, काभ्रेका १९ जना, चितव’नका ५७ जना, दोलखाका एक’जना, धादिङका ९ जना, भक्तपुरका १२ जना, ललितपुरका १९ जना, मकवानपुरका ९ जना, सिन्धुपाल्चोकका एकजनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै गण्डकी प्रदेशका जिल्ला:हरुमा कास्की:का ३ जना, नवलपरासी पूर्वका २३ जना, लमजुङका २९ जनामा कोरो’ना पुष्टि भएको छ ।

यस्तै प्रदेश ५ का जिल्ला’हरुमा कपिलव’स्तुका २ जना, गुल्मीका एकजना, दाङका १९ जना, नवलपरासीका १० जना, बाँकेका २० जना, रुपन्देहीका १६ जनामा को’रोना संक्रमण पु’ष्टि भएको छ ।

यस्तै कर्णाली प्रदेशका जिल्ला’हरुमा जाजरकोटका एकजना, जुम्लाका एक’जना, दैलेखका एक’जना, रुकुमपश्चिमका एक’जना र सुर्खेतका १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै सुदूर’पश्चिम प्रदेशका जिल्ला:हरुमा कंचनपुरका१९ जना, कैलालीका १९ जना,दार्चु:लका ३ जना, बझाङका २६ जना, बैत’डीका २१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

हाल देशभर १६ ह’जार ५७८ जना स’क्रिय सं’क्रमित रहेका छन् भने २० हजार ५५५ जना संक्रमित निको भएका छन् । शनिबार नै १२ जना संक्रमितको मृ त्यु भएको पुष्टि गरिए’सँगै नेपालमा कोरोनाले मृ त्यु हुनेको संख्या २०७ पुगेको छ । – खबर हब

प्रतिकृया दिनुहोस्