४७ बर्ष उमेर अन्तरको भाइ’रल लिम्बू जोडीलाइ अर्को झट्का परेको छ । इलामका एक जोडी प’छिल्लो समय निकै चर्चामा रहेका थिए । टिकटकमा समेत भाइरल बनेको जोडी निकै अचम्मको देखिन्छ । हास्नु हुन्न है नामक सिरिय’लमा समेत बेजोड अभि’नय गर्दै गरेको जोडी भावुक हुँदै मिडियामा आएका छन ।
७० बर्षका श्रीमान र २० बर्षकि श्रीमती रहेका उनीह’रुको जीवन अनि माया देखेर सबै चकित बनेका छन । बुढेसकालमा आफू एक्लै भएको र नाति नातिना हु’र्काउन गाह्रो भएकाले आफुले बिहे गर्नुपरेको बताउने लिम्बू बाजेले हरेक शब्दमा हसाएर भुतु’क्कै बनाउछन ।
आफुले नातिनी स’मानकी युवतीलाई प्रेम प्रस्ताव राखेको देखि अहिले चल्दै गरेको जिन्दगी सम्मको जीवन कहानी बता’उदा झन्डै बाजेले आँसु खसाए । २० बर्षकि पु’जाले पनि आफुले धेरै दुस्ख पाएको र बाजेले सुख दिन्छु भनेपछी बोल्दाबोल्दै माया बसेको पत्तै नपाएको बताएकी थिइन । सधै हसाउने सारै रमाइलो जो’डीलाई अहिले सारै दुख परेको छ ।
बिचरा बाजेले बोल्दा’बोल्दै आँसु खसालेका छन । छोराको अवस्था एकदमै नाजुक भएपछी खर्चले पुर्या’उन नसकेर ज्यानै जान सक्ने अवस्था भएपछि छोराको जिब’नको भिख माग्दै रुदै मिडियामा आएका छन । सबैले सहयो’ग गर्नुहोला । छोराको सम्पर्क ९८१४३६६९५४ मा फोन गर्नुहोला । छोरा मोहन थेगिमले रुदै य’स्तोसम्म भने कि सुनेर सबैका आँखा रसाए । यस्तो कुरा सुन्दा क’स्को मन रुदैन होला। ओएस नेपालबाट
तलको भिडियोमा हेर्नुहोला: