पछिल्लो केही स’मयदेखि अहिले सामाजिक सन्जाल र मिडि’यामा एउटै नाम चलिरहेको छ गुन्जी’रहेको छ उतm नाम हो सचिन परियार । केही समय अगाडि लेक’साइड टिभी र ब्लुस्काई नेपालबाट भार्ईरल भएका गुल्मीका ९ बर्षिय सचिन परियार अहिले बि’बादमा मुछिएका थिए उतm बिबाद थियो पारिबा’रिक जस्ले मिडियामा धेरै सनसनी पनि मच्चायो ।
जन्मदिने आमास“ग बस्ने नबस्ने र भेटने सम्मको कुराले का’ठमाडौ देखि धेरै मिडिया र सन्चार क्षेत्र पनि ह’ल्लायो । उतm बिबाद अहिले बिस्तारै साम्य भएको छ, र आमाले पनि सचिन र बहिनीलाई भेटेर फर्किएकी छिन । यहि बिबा’दको अन्त्य लगतै अहिले सचिनको नया गित आएको छ हान्छु ढुंगाले जहा सचिनले दमदार अभि’नय गरेका छन ।
बिरेन्द्र एसबी, अर्जुन कुवर र अ’श्मिता बुढाथोकीको आवाजमा रहेको उतm गित काठमाडौ मुडखु भन्ज्याङमा करन चैसिरले आकर्षक फे्रममा खिचेका छन । गुरु’आमा स्मृति तिमिल्सिनाको निर्देशन रहेको उतm गितलाई शिब पौडेलले सम्पादन गरेका हुन भने यसमा अभि’नय नायिका एलिना रायमाझी, सचिन परियार, सबिन क्षेत्री चर्चित हास्यकलाकार अर्जुन कुवर पित्री बुढो र राज धो’नीको रहेको छ ।
यस गितलाई सन्तोश पक्कु’ले लेखेका हुन भने दिनेश पौडेलको प्रस्तुती रहेको छ । यो गित सचिनको बिबाद’पछिको पहिलो गित हो जुन लेक’साइड टिभी नामको युटयुुबबाट डिजिटल बजा’रमा आएको छ, हेर्नुहोस — ओएसटिभि बाट