बल्ल खुल्यो सचिनका बुबाको भित्री क’र्तुत, सचिनलाई यस्तो सम्म या’तना दिदा रहेछन्

सामाजिक सं’जाल मा भा’इरल भएका सचिन परियार को खोजि गर्दै उनकी आमा मि’डिया मा आएकी छिन्। घरमा श्रीमती हुदा हुदै पनि सचिन को बुबा तेजेन्द्र परियार ले अर्को बिहे गरे’का हुन्। तेजेन्द्र ले अर्को बिबाह गरे पछि घर मा मन मु’टाब हुन् थाल्यो। सचि’नको आमा छोरा छोरि लगेर छु’ट्टै बा’सिन।

त्यस पछि स’चिन को बुबा ले मेरी कान्छी श्रीमती ले छोरा छोरि पाल्छे त घर बाट निस्केर जा। मलाई तेरो केहि म’तलब छैन भने पछि पहिलो श्रीमती छु’ट्टै बस्न थालिन। उमेर ९ वर्ष। निर्दोष स्व’भाव। हँसिलो अनुहार।तेजेन्द्र कि कान्छी श्रीम’तीलाई पनि केहि नभनी गाऊ हिड्ने फोन अफ गर्ने भनि यहि कुरा मा श्री’मान श्रीमती बिच मन मु’टाब भएको छ।

श्रीमान तेजेन्द्र ले भने तलाई म मन परेन भने जा मैले अर्की लाई पनि यहि भनेको भएर उ पनि गई त पनि जा भनेका छन्। यस्ता संग पनि के बस्नु मेरो जाने ठाउ देखाई’दिनु म अहिले नै जान्छु। मेरा सन्तान म आफै पा’ल्छु त जहिले नै नि’स्किहाल भने पछि कान्छी श्रीमती ले यस्ता रातभरी र’न्डी’बाजी गर्ने हिड्ने अहिले ठु’ला कुरा गर्ने भनेर भनेकी छिन् । ओएस नेपालबाट

प्रतिकृया दिनुहोस्