विचित्रको प्रविधि : मास्कबाट बनाइँदैछ एक कि’लोमिटर सडक !

कोरोना भाइरस महा’मारीले केवल विश्वमा स्वास्थ्य संकट मात्र ल्याएको छैन, यसले पर्या’वरणलाई समेत खतरामा पारेको छ । कोरोना भाइरसबाट जोगिनका लागि मास्क अहिले अ’निवार्य अंगजस्तै बनेको छ । विश्वमा ठूलो परिमाणमा प्रयोग भइरहेको फेस मास्क साँच्चिकै पर्यावरणीय चिन्ता’को विषय बन्न थालेको छ ।

प्रयोग भएर फ्याँ’किएका मास्कको फोहोरबाट उत्पन्न वा’तावरणीय चुनौतिलाई कम गर्नका लागि वैज्ञा&निकहरुले गज्जबको उपाय पत्ता लगाएका छन् । वैज्ञानि’कहरुले प्रयोग भइसकेका फेस मास्कको उपयोग गरी एक किलोमिटर लामो दुई लेनको स’डक तयार पारेका छन् ।

वैज्ञानिकका अ’नुसार दुई लाखको एक किलोमिटर सडक बनाउनका लागि प्रयोग हुने पुन:चक्रणीय फो’होरमध्ये ३० लाख गोटा मास्क प्रयोग हुन्छन् र यसबाट ९३ टन फोहोरलाई ल्याण्डफिलमा जा’नबाट रोक्न सकिन्छ ।

अस्ट्रेलियाको मेलब’र्नस्थित आरएमआइटी विश्वविद्यालयका शोधकर्ताहरुले फेस मास्कको उपयोग गरी नयाँ सड’क तयार गर्ने सामाग्री विकास गरेका छन् । उक्त सामा’ग्री सिभिल इन्जिनियरिङ्ग सुरक्षा मापदण्ड पूरा गर्नका लागि डि’जाइन गरिएको हो ।

यसमा सडक बना’उनका लागि प्रयोग भैसकेका मास्क तथा भवन निर्माणमा प्रयोग हुने ढुंगा’माटो प्रयोग गरिन्छ । सडक तथा फुटपाथ निर्माण’मा प्रयोग गरिने ढुंगामाटोको मिश्रणमा फेस मास्क पनि प्रयोग गर्न सकिन्छ र यसले उक्त मिश्र’णलाई मजबुती प्रदान गर्ने शोधकर्ताहरुको निष्कर्ष छ ।

अहिले विश्वमा दैनिक रुप’मा ६ अर्ब ८० करोड गोटा डिस्पोजेबल मास्क’को प्रयोग हुने गरेको छ । वैज्ञानिकहरुले मास्क मात्र नभइ प्रयोग भइसकेका पीपीईलाई समेत इन्जिनि’यरिङ्ग उपयोगमा ल्याउन सकिने विषयमा शोध गरिर’हेका छन् । एजेन्सीहरुको सहयोगमा

प्रतिकृया दिनुहोस्