उनी नेपाली हुन् अहिले उन’लाई नेपाली भाषा बोल्न आउँदैन । ९ वर्षको उमेरमा घर परिवा’रको लागि खुसी खोज्न नि’स्केकी एक महिला अहिले ४० वर्ष पछि घर फर्केकी छन् । चितवनको राप्ती नगरपालिकाकी ५० वर्षको उमेरमा उनी नेपाल फ’र्केकी हुन् । घरमा आर्थिक अवस्था निकै कमजोर थियो । फरीदा हो अहिलेको नाम तर उनको नेपालमा आमाबुवाले राखि’दिएको नाम भने राममाया हो ।
एक छाक खा’एपछि उनीहरुले २ छाक खान पाउथेनन् । घरमा खानै नपुग्ने भएपछि तीन छोरी ज’न्माएर आमा हिडिन् । साना भाइवहिनी र बुवाको अ’वस्था देखेर ९ वर्षकै उमेरमा उनको मनमा दया आयो ।मैले कमाएर बुवा र भाई बहिनीलाई पा’ल्छु भन्दै उनी घरवाट निस्केकी थिइन् । भारत गएकी उनी भारतमै बेचि’इन् । अहिले उनी विवाहित हुन् । ४ छोराछोरी र श्रीमान उनको सा’थमा छन् अहिले ।
भारतमा बेचि’एकी उनलाई पाकिस्तानी नागरिकले विवाह गरेर पाकिस्तान लिएर गएका थिए । पिप्ले’गाउँमा आफ्नो घर बताउने उनी मात्र ८ वर्ष उमेर पुरा गरेपछि मुम्बइमा बेचेको बता’एकी छन् । जसले आफुलाई बेच्न लगेको थियो म तपाईलाई राम्रो काम दिलाई’दिन्छु (सिलाई बुनाई सिकाइदिन्छु र पैसा दिलाइदिन्छु) भनेर लगेको उ’नको भनाई छ ।
फुपुको छोरीलाई पनि त्यसै’गरी आफुसंगै लगेको महिलाको भनाई छ । मुम्बईमा बेचिएकी चेली अहिले पाकि’स्तानवाट नेपाल फर्केकी हुन् । मुम्बईमा एक जना पाकिस्तानीले फेला परे । उनले म तलाई विवाह गर्छु अनि तँलाई नेपा’लमा आफन्तहरुकोमा लगिदिन्छु भनेर लिएर गए पछि उनको जिव’न केही सहज भयो । उनले पाकिस्तानी नाग’रिकसंग विवाह गरिन् । अहिले ४ जना सन्ता’न भए । मुम्बईमा जसले उनलाई किनेका थिए उनैले विवाह गरे । यसरी उनी पा’किस्तान पुगेकी थिइन् ।
नेपालमा विपन्न युवती र महिला’हरुलाई पैसा कमाउने र राम्रो जिवन चलाउन स’किने भनेर दलालहरुले भारतमा लैजाने गरेका छन् । यस्तै प्रलोभनमा परेर उनी मुम्ब’ई पुगेकी थिइन् । उनीसंगै फुपुकी छोरीलाई पनि लगिएको थियो । फुपुको छोरी उनी भन्दा ठुलो उमे’रकी थिइन् । इताजाखबरबाट