नेपाली दिवेश पोखरेलले अमेरिकन आइडलमा दिए दमदार प्रस्तुती, तीनै जजले उठेर ताली ब’जाए (भिडिओ हे’र्नुहोस्)

अघिल्लो वर्ष वि’जेता हुनवाट चुकेका नेपाली मुलका अमेरिकी गायक दिवेश पोखरेल ‘अर्थर गन’ फेरी प्रस्तु’ती दिन आइपुगेका छन् । दिवेशले अमेरिकन आइड’लको मञ्चमा फेरी तहल्का मच्चाएका छन् । शोमवार उनले दमदार प्रस्तुती दिएका छन्। उनको प्रस्तु’ती पछि तीन जना जज नै उठेर स्वागत गरेका थिए । शीर्ष १० मा पुग्नका लागि दिवेशले सोमबार राति अमेरिकन आइडलमा प्र’स्तुती दिएका हुन्। उनले रक ब्यान्ड गो गो डल्सको ‘इरिस’ बोलको गीत जज’ले निकै मन पराए ।

गत वर्ष कोरोना भाइ’रसका कारण स्टेजमा खुलेर प्रस्तुती दिन नपाएको भन्दै आयोजकले गत वर्षका १० प्रस्तोतालाई अहि’लेलाई पनि अवसर दिएको थियो । सोही अवसरका कारण उनले सोमवार प्रस्तुती दिएका हुन् । उनको पुनरागमन द’मदार भएको छ ।

उनको प्रस्तु’तीसँगै तीनै जजहरु उठेर उनको लागि तालि बजाएका थिए। दिवेशको गायकीको प्रशंसा गर्दै उनीहरुले दिवेश स्टार कलाकार भएको बताएका थिए। दिवेश पो’खरेल गतवर्ष नै सम्पन्न भएको अमेरिकन आइडलका चर्चित प्रतिस्पर्धी हुन्। अमेरिकन आइ’डलमा फर्स्ट रनरअप भइस’केका उनी नयाँ सिजनको अमेरिकन आइडलमा पनि प्रतिस्पर्धीका रुपमा सहभा’गी हुन पुगेका हुन् । इताजा खबरबाट

प्रतिकृया दिनुहोस्