भारतको महाकुम्भ मेला’मा सहभागी भएर फ’र्किएका पूर्वराजा ज्ञानेन्द्र शाह र पत्नी कोमल शाहलाई कोरोना भा’इरस पुष्टि भएको छ। महाकुम्भ मेला कोरोनाको हट स्पट बनेको थियो । दुई महिना सम्म चल्ने कुम्भमे’लामा महास्नान गर्न पुगेका पूर्वराजा ज्ञानेन्द्र त्यहाँ विभिन्न ब्यक्तिहरुसंगको सामि’प्यमा थिए । सोमबार गरिएको परीक्षणमा उनीहरुलाई कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रा’लय स्रोतले जनाएको छ।
कोरोना पुष्टि भए पनि उनीहरु होम आइ’सोलेसनमै रहेको सुरक्षा स्रोतले जनाएको छ। पूर्वरा’जा शाह भारतको हरिद्वारमा आयोजित कुम्भ मेलामा सहभागी भएर फर्किएका थिए। कुम्भ मेलामा लाखौं नागरिक सहभागी भएका थिए । शाहलाई विशेष अति’थिका रुपमा निम्त्याइएको थियो। उनलाई शाही स्नानको लागि स्वामी कै’लाशानन्द गिरीले निमन्त्रणा दिएका थिए। हाल सोही मेला कोरोना भाइरसको हटस्पट बनेको देखिएको छ। दुई महि’नासम्म यो मेला चल्नेछ। तर उक्त मेलामा पुगेका १५ सय बढीलाई कोरोना पुष्टि भइ’सकेको छ।
भारतको दिल्लीमा सोमबार राति’देखि एकहप्ताको लागि लकडाउन घोषणा भएको छ। कोरोना भाइरसका संक्रमित गत वर्षभन्दाका तीव्र गतिमा बढ्न थालेपछि दिल्लीका मुख्य&मन्त्रीले सोमबार एकहप्ताको लागि लकडाउनको घोषणा गरेका थिए।उनले दिल्लीका मजदुर’हरुलाई शहर नछाड्न आग्रह गरेका थिए। तर भोक’मरीको चिन्ताले मजदुरले दिल्ली छाड्न था’लेका छन्।
सयौंको संख्या’मा मजदुरहरु दिल्लीका हरेक स्थानमा घर जानका लागि जम्मा भएको बीबीसीहिन्दीले ज’नाएको छ। हाल आनन्द बिहार लगायत विभिन्न स्थानमा प्रहरीले मजदुरहरुलाई आफू पहिल्यै बसेको स्थानमा जान आग्रह गरिरहे’का छन् तर मजदुरहरुले आफूलाई घर फर्काइदिन माग गरिरहेका छन्। गतवर्ष जसरी मानिसहरु घर फर्किन सडकमा जम्मा भएका थिए दिल्लीमा सोही घ’टना झझल्को दिने दृश्य देखि’एका छन्। इताजा खबरबाट