नायिका केकी लाई पनि कोरोना सं’क्रमण

अभिनेत्री केकी अधिकारी कोरोनाभाइरस सं’क्रमित भएकी छिन् । उनी भाइरस संक्रमित हुँदा उनी सम्ब’द्ध फिल्म छायांकन र रियालिटी सो प्रभावित भएका छन् ।अहिले आफूलाई आइसो’लेसनमा राखेकी केकीको स्वास्थ्य अवस्था भने सा’मान्य छ ।

उनलाई कोरोना दे’खिएपछि छायांकन भैरहेको केकी अभिनित फिल्म ‘घिन्ताङ’ पोस्टपोन्ड भएको छ ।साथै, उनी निर्मात्री रहेको टेलि’भिजन रियालिटी सो ‘कमेडी च्याम्पियन’को सिजन २ समेत एकसातालाई पोस्ट’पोन्ड भएको छ । कमेडी च्याम्पियनले विज्ञप्ती जारी अर्का एक सहभागिलाई पनि कोरोना देखि’एको उल्लेख गरिएको छ ।

कमेडी च्या’म्पियनको छायांकन अर्को सातालाई पोस्टपोन्ड गरिएको खबर छ । टीमका अन्य सदस्य’को पनि कोरोना परीक्षण गरिने भएको छ । संक्रमित हुनेलाई क्वारेन्टिन र आइसोलेसनको पनि व्यवस्था गरिएको कमेडी च्या’म्पियनले जनाएको छ । फिल्म ‘घिन्ताङ’का निर्देशक दीपक श्रेष्ठ पनि कोरोना संक्रमित भएपछि छा’यांकन रोकिएको थियो ।

मंगल’बारदेखि छायांकन सुरु गर्ने भनिएपनि केकीलाई पजेटिभ देखिएपछि छायांकन पोस्टपोन्ड भएको हो । त्यस्तै पूर्वराजा ज्ञानेन्द्र शाह र उनकी पत्नी कोमललाई कोरोना सं’क्रमण भएको छ। भारतको उत्तराखण्ड राज्यस्थित हरिद्वारको कुम्भ मेलामा सहभागी भएर आइतबार स्वदेश फर्किएका शाहलाई कोरोना संक्रमण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्रो’तले जनाएको छ।

हरि’द्वारको कुम्भ मेलामा सहभागी भएर स्वदेश फर्कन अघि भारतमै परीक्षण गर्दा नेगेटिभ आ’एको र स्वदेश फर्किएपछि पिसिआर परीक्षण गर्दा संक्रमण पुष्टि भएको बताइएको छ। शाह दम्पतीलाई संक्रमण पुष्टि भएपछि कन्ट्याक्ट ट्रेसिङ सुरू गरिएको मन्त्रा’लय स्रोतले बताएको छ।

भा’रतको हरिद्वारमा गंगा स्नान गरेर बैशाख ५ गते स्वेदेश फर्किएका उनीहरुले कोरोना संक्रमण परी’क्षण गराएका थिए । करिव २ साता लामो ती’र्थयात्रा सकेर स्वदेश आएका पूर्वराजा ज्ञानेन्द्र शाह केही समय होम क्वारेन्टीनमा बस्ने बता’एका थिए ।उनी प्रत्येक १२ वर्षमा एकचोटी लाग्ने महाकुम्भ भेलामा स’हभागी भएर बैशाख ५ गते स्वदेश फर्केका हुन् ।

दुई महिनासम्म चल्ने उक्त मेलाको एउटा मुहूर्तमा एकैदिन ३० लाखभन्दा बढी श्रद्धालुले गङ्गास्नान गरेका थिए। उक्त दिन पूर्वराजा ज्ञानेन्द्रले पनि शाही स्नान गरेका थिए ।त्यहाँ पूर्व राजालाई हिन्दू सम्राटका रुपमा निक्कै भव्य ढंगले स्वागत आतिथ्य र विदाई गरिएको थियो ।

त्यहा उन’ले बिशेष अतिथिका रुपमा सम्वोधन पनि गरेका थिए । विमानस्थलमा राजालाई स्वागत गर्नको हजारौं’को संख्यामा मानिसहरु उपस्थित भएपछि प्रहरीलाई भिड व्यवस्थापन गर्नको लागि हम्मेहम्मे परेको थियो ।राजालाई स्वागत गर्नको लागि विमानस्थलमा स-साना बालबालि’काहरुलाई विना मास्क लगि’एको थियो । इताजा खबरबाट

प्रतिकृया दिनुहोस्