समाजमा अने’कथरीका मानिस फेला पर्छन । उनको १४ वर्षमा विवाह भएको थियो । अहिले सम्म उन’का तीन श्रीमान भइसके । तर तीन पटक वि’वाह गरेपछि पनि उनी सडकमा आएकी छन् । सडकवाट उद्दार गर्नेहरुले उनलाई फेला पारे । उनलाई उद्दार गरेर आ’श्रममा लैजाने बेलामा उनीसंग गरेको कुरा’कानी भने निकै मार्मीक छ । सुरुमा विवाह गर्दा १४ वर्ष भएकी उनले आफ्नो विवा’ह भएको अहिले २२ वर्ष भएको बताउँछिन् ।
सामान्य अव’स्थामा नरहेकी उनको बोलाई पनि स्थित छैन । उनी कतिबेला के भन्छिन् भने कतिबेला के भन्छिन्। उनलाई बालिकालाई फकाएजस्तै उद्दार’कर्ताले लिएर गएका छन् । उनलाई काठमाडौंको कलंकी स्थित आश्रममा लैजाने प्र’यास गरिएको भिडियो हो । श्री नेहाले उनलाई ट्याक्सी’मा राखेर आश्रममा लिएर गएकी हुन् । वाटोमा माग्दै बसेकी महिलाले काम गरेर खान चाहेको बताउँ’छिन् । काम गरेर पो खानुपर्छ नत्र यो धर्ती’मा यसरी बस्नुहुन्न ।
श्री नेहाले मेरो घरमा जाउँ भन्दा म त तिम्रो घरको नोकर हुन्छु नी भनेकी थिइन् ति म’हिलाले । श्री नेहाको आश्रममा यस्तै थुप्रै महिलाहरु छन् । सहरमा वेसहारा भएका महिला’हरुलाई आश्रममा रहेका महिलाह&रुलाई सहयोग दिन सक्ने पनि उनले बताएकी छन् । जन्मदिन, तिथीहरुमा पनि सहयोग गर्न सकिने उनको भनाई छ । यस्ता महिलाहरुलाई सहयोग गरे भने पु’ण्य मिल्ने भन्दै यस्तै मानसिक रुपमा समस्या”मा रहेका र अन्य रोगीहरुलाई उपचार गर्नुपर्ने भएकाले अब आफै अस्पताल बनाउने योजना बनाएको बता’एकी छन् । इताजा खबरबाट