नेपाल राष्ट्र बैंकले आजको वि’देशी मुद्राको विनिमयदर सार्वजनि’क गरेको छ । नेपाल राष्ट्र बैंकले मंगल’बार अमेरिकी डलर एकको खरिददर ११९ रुपैयाँ ५१ पैसा र बिक्रीदर १२० रुपैयाँ ११ पैसा रहेको नेपाल राष्ट्र बैंकले ज’नाएको छ । यसैगरी, युरो एक’को खरिददर १४३ रुपैयाँ ९५ पैसा र बिक्रीदर १४४ रुपैयाँ ६७ पैसा रहेको छ ।
यसैगरी जापा’नी यनको दशको खरिददर ११ रुपैयाँ ०५ पैसा र बिक्रीदर ११ रुपैयाँ ११ पैसा रहेको छ । यसैगरी कतारी रियाल एकको खरि’ददर ३२ रुपैयाँ ८२ पैसा र बिक्रीदर ३२ रुपैयाँ ९८ पैसा रहेको छ ।
विदेशी मुद्राको विनि’मयदर विस्तृतमाः
यो पनि, नेपाल धि’तोपत्र बोर्ड र नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था बिच सूचना आदानप्रदान एवं पारस्परिक सहयोगका लागि समझ’दारीपत्र तथा सहयोग सम्झौ’तामा हस्ताक्षर भएको छ । उक्त सम्झौता पत्रमा बोर्डका तर्फबाट अध्यक्ष भीष्म राज ढुंगाना र आइक्यानका तर्फबाट अध्यक्ष मदन कृष्ण शर्माले हस्ता’क्षर गरे ।
हस्ताक्षर’का क्रममा बोर्ड अध्यक्ष ढुंगानाले धितोपत्र बजार, धितोपत्र व्यवसायी, सूचीकृत संगठित संस्थाको वित्तीय विव’रणको ढाँचा तयार गर्दै एनएफआरएस कार्यान्वयनमा सहजीकरण गर्न, सूचीकृत कम्पनीहरूको सूचना तथा विवरण प्रवाहमा पूर्णता तथा विश्वसनीयता अभिवृद्धि गर्दै लगानीकर्ता’हरुलाई पूर्ण सूचना प्रवाह गर्न सहयोग पुर्याउने लगायतका विषयहरूमा आवश्यक प्रावि’धिक सहयोग तथा परामर्श आदान प्रदान गर्न यो सम्झौता महत्व’पूर्ण भएको बताए ।
यस्तै आइक्या’नका अध्यक्ष शर्माले पछिल्लो समय बोर्डले आफ्नो क्षमता अभिवृद्धि गर्दै नियामकीय दायि’त्व निर्वाह गर्ने क्रममा सक्रिय रहन थालेकोमा खुशी व्यक्त गर्दै आगामी दिनमा बोर्डसँग आवश्यकता अनुसार सूचना तथा जान’कारी आदान प्रदान गर्न तथा प्राविधिक सहयोगका लागि आइक्यान प्रति’बद्ध रहेको बताए ।
उक्त स’म्झौताले आगामी दिनमा सुचीकृत संगठित संस्था, धितोपत्र व्यवसायी तथा धितोपत्र बजा’रका वित्तीय विवरण, सूचना तथा गतिविधिहरू थप पारदर्शी भै समग्रमा पूँजी बजार स्वच्छ, निष्पक्ष एवं पारदर्शी हुने विश्वास बोर्डले लि’एको छ । रातोपाटीबाट