सुनको मूल्य घट्यो, तोलाको कसरी कारोबार हुँदैछ हे’र्नुहोस्

मंगलबार सुनको मूल्य तो’लामा ३०० रुपैयाँले गिरावट आएको छ । सोमबार तोलामा ९१ हजार रुपै’याँमा कारोबार भएको छापावाल सुनको मूल्य मंगलबार घटेर तोलामा ९० हजार ७०० रुपैयाँमा कारो’बार भएको हो । यस्तै ते’जाबी सुन तोलामा ९० हजार २०० रुपैयाँमा कारोबार भएको छ ।

यसैबीच मंगल’बार चाँदीको मूल्य भने स्थिर रहेको छ । सोमबार तोलामा एक हजार ३०० रुपैयाँ’मा कारोबार भएको चाँदीको मूल्य मंगलबार पनि सोही मूल्यमा का’रोबार भएको हो ।

यो पनि, अ’ङ्ग्रेज युद्धमा नेपालले जीत हासिल गरेको ऐतिहासिक स्थल बुटवलको जीतगढी किल्लामा सम्झ’ना स्वरुप आज जीतगढी विजयी उत्सव दिवस मनाए’को छ । विगतमा वर्षमा भव्य रुपमा दिवसलाई मनाउने गरिएपनि आज भने कोरोना कारणले स्वास्थ्य मापद’ण्ड अपनाएर मनाइएको हो ।

वि.सं. १८७२ वैशाख ७ गते आ’जकै दिन नेपालले अङ्ग्रेजलाई प’राजित गरेको थियो । विजय उत्सव दिवसका अवसरमा बुटवल उपमहानगरपालिकाले आज सम्पदा स्थ’लमा कार्यक्रमको आयोजना गर्दै कर्णेल उजिरसिं’हको शालिकमा माल्यार्पण गरिएको छ ।

जीतग’ढीको संरक्षण गर्दै पर्यट’नको केन्द्र बनाउने गुरुयोजना
किल्लालाई संरक्षण गर्दै पर्यटनको केन्द्र बनाउने गुरुयोजनाअनुरुप उपमहानगरले अहिले धमा’धम काम गरिरहेको छ । जीतगढीको महत्व र गरिमा नयाँ पुस्ताला’ई बुझाउने गरि बुटवलले स्थानीय पाठ्य’क्रममा समेत यो विषयलाई समा’वेश गरेको छ ।

जित’गढीमा उतिबेलाकै झल्को दिने खालको कलात्म’क गेट, उस्तै पोशाकका कर्णेल उजिरसिं’हको पूर्ण कदको शालिक, उनीसंगै लडेका नेपाली सेनाका १२ जना कमाण्डरहरुको अर्धकदको शालिक र छेउमा विशाल राष्ट्रिय झण्डा फह’राउने गरि गुरुयोजना अनुरुपका काम अगाडि बढेको उपमहा’नगरका प्रमुख शिवराज सुवेदीले बताए । त्यतिबेला खनिएको सुरुङको उत्खनन् गरी संर’क्षण गर्ने काम पनि भइरहेको छ ।

जितग’ढीलाई बृहत बुटवलको पर्यटन स’र्किटको आधार क्षेत्र, नेपाली वीरताको ऐतिहा’सिक केन्द्रका रुपमा लिएर त्यस वरपरका ऐतिहासिक, पुरातात्विक, धार्मिक र सांस्कृत म’हत्वका क्षेत्रलाई एउटै सर्किटमा जोड्ने गरि गुरु’योजना बनाइएको प्रमुख सुवेदीको भनाइ छ । रातोपाटीबाट

प्रतिकृया दिनुहोस्