म पनि आफै अ’चम्मित छु, बिहे गर्दिनँ भनेर हिडेकी थिएँ तर मलाई थिरले चोखो प्रेम दिए – अन्जु पन्त

गायिका अन्जु पन्तले आ’फूलाई थिर कोइरालाले चोखो प्रे म दिएको बताएकी छिन् । प्रे म दिवसको अवस’रमा कुरा गर्दै अन्जुले भनिन्–‘एउटा किता:बमा सयौं पेज हुन्छ । त्यसमा सयौं कहानी र घटना हुन्छन् । सोचेको भन्दा नसोचेको घ ट ना आइला’ग्छ । म पनि आफै अचम्मि छु, बिहे गर्दिनँ भनेर हिडेकी थिएँ ।’ अन्जुले थिरलाई आफूले नजि’कबाट चिनेको ४ बर्ष भएको बताइन् ।

अन्जुले आफूलाई थिरले चोखो प्रेम दिए’को उल्लेख गरिन् । बिहेको बिषयमा उनले भनिन्–‘हामी ४ बर्षदेखि नजिक थियौं । तर, बिहेको कुरा अगाडि ब’ढेको गत बर्षबाट मात्र हो । परिवारसँग कुरा गरेर अगाडि बढ्ने सहमती गरेर हामीले एक हुने निर्ण’य गर्यौं । बिहे कहिले गर्ने भन्ने कुरा त पछि थाहा भै’हाल्छ ।’

अन्जु’ले थिरमा इष्र्या, डाहा र छटपटी केही पनि नभएको भन्दै शान्त स्वभावको बानी आफूलाई मन परेको सु’नाइन् । आफ्नो प्रेम दिवस विशेष भै’रहेको बताउँदै अन्जुले भनिन्–‘सबैको जीवनमा प्रेमको महत्व हुन्छ । तर, पछिल्लो समय भ्यालेन्टाइन डेला’ई फेसनको रुपमा मानिसहरुले लिइरहेका छन् । प्रेम दिवस फेसन मात्र होइन । किशोर अवस्थामा हुने प्रेम र अहिलेको प्रेम फर’क हुने रहेछ ।’

उनले प्रेम’मा माया, इज्जत, आदरणिय कुरा हुने भन्दै यो कुरालाई वुझेका जोडीको प्रेम सफल हुने सुना’इन् । अन्जुले भनिन्–‘प्रेम, सद्भाव, इज्जत र फिक्री अझै बढी हुनुपर्छ । दुबैमा एकले अर्कोलाई सम्मान पनि गर्नुपर्छ ।’अन्जुले थिरका लागि प्रेम दिवसको अव’सरमा चल’चित्र ‘ऐश्वर्य’मा समावे’श ‘तिमी रोएको पल तिमीलाई’ गाएर समेत सुनाइन् । इताजा खबरबाट

प्रतिकृया दिनुहोस्