‘भ्वाइस अफ नेपाल’ मा सहभागी भएका कर्णराजकी आमा अस्पतालको बेडमा, आँखा भरी आँशु बनाएर यसरी आशिर्वाद दिईन् (हे’र्नुहोस् भिडियो )

ट्याक्सि ड्राइभर कर्णराज गिरिको क’र्णराज गिरिको `भ्वाइस अफ नेपाल´ सिजन -३ को स्टेजमा हंगामा मच्चा’यो ।उनले दिएको ब्लाइन्ड अडिस’नमा तिनै जना जजले कुर्सी घुमाए र चारैजना जजले अत्याधिक नै रुचाए । तर कर्णराजकि आमा काठमा’डौंको एक अस्पतालमा जीवन र म`रनको ल`डाइ ल`डिरहे’कि छिन् ।

आफ्नोे भवि’ष्यलाई एउटा गतिलो मार्गदर्शन दिने क्रममा उनी अहिले `भ्वाइस अफ नेपाल´ मा अत्या’धिक मेहेनत गरिरहेका छन् भने आमा भने अस्पतालको बेडमा थकित अवस्थामा छिन् ।उनै कर्णराजकि आमालाई खोज्दै हामी अस्प’तालसम्म गयौ ।

अस्पतालमा थलि’एपनि छोरो कर्णराजलाई आफ्नो आशिर्वाद दिदै गहभरि आँसु समेत पारिन् ।आजको यश शृङ्ख’लामा तिनै आमासग जो अस्पतालको बेडमा थन्कि’रहेकि छिन् र हामी सो अन’णतर्बार्ता पेश गर्दछौ।

हेर्नुस् भिडियो सामाग्री:

प्रतिकृया दिनुहोस्