आज सचिन परिया’रकी आमा इन्द्रेणी जाने भएकी छिन।उनको श्रीमान तेजेन्द्र परियारले न्याय न दिएको भन्दै कृष्ण कंडेल संग न्याय माग्न इन्द्रेणी जाने उनले एक अन्तरबार्तामा जना’एकी छिन। केहि दिन देखि तेजेन्द्र र उनको जेठी श्री’मती बिचको विवाद मिडियामा छात्ताछुल्ला छ। उनीहरुको सम्बन्ध बिग्रीए पछि दुबैले अर्को बिहे गरेका थिए।सचिनलाइ भेट्न राजधानी आ’एकी उनकी आमाले रुदै अब न्याय खो’ज्न जाने बताएकी हुन्।
यता सचिन प’रियार बाबा संगै पुरानै ठाउँ फर्किएका छन।स्कुल पनि नगएको भिडियो बाहिरीए पछि सचिन’लाइ फेरी स्कुल लागिएको उनको परिवारले जान’कारी दिएको छ।सचिनलाइ समस्या हुदा हुदै थप समस्या मिडियाले बनाए पछि अब छोरोलाई पढाउन सहज होस् भन्ने सोचेर उनले मिडिया देखि टाढा राख्ने पनि ब’ताएका छन।
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्
यो पनि पढ्नु’होस
यो समय सामाजिक संजालमा भाइरल भएका सचि’न परियारको पारिवारिक बिबाद_लाई लिएर चर्चित गायक रबिन लामिछानेले मिडियामाथि प्रश्न चिन्ह खडा गरेका छन।लाइभ दोहो’रीका राजा भनेर चिनिने रबिनले भने’मि’डियाले जानी जानी सचिनलाइ बिबादमा ल्याएको हो,कानुनि कारबाहीमा जानु पर्ने केसमा मिडिया आफैले निर्णायक भूमिका खेलेको छ भोलि सचिनलाई न्याय मिडि’याले दिएन भने सबै धेरै प्रश्न उठ्ने छ।’
रबिनले अन्तरबा’र्ताकै क्रममा सचिन परियारको बाबाको खुलेर बिरोध गरेका छन।भएका सन्तान र श्रीमतीलाई सा’हरा दिन छाडेर कान्छी बिहे गर्ने र उल्टो फेरी अर्को पनि बिहे गरेर देखाउछु भन्दै बोलेको बिषयलाई लिएर रबिनले आ’क्रोश व्यक्त गरे भने यो सब हुनुमा सचि’नको बुबाको र मिडियाको ठुलो हात रहेको खु’लेको छ। ईन्द्रेणी नेपालबाट