चैतेदशैँमा सार्व’जनिक बिदा

कर्र्णली प्रदेश’मा चैतेदशैँका अवसरमा सार्वजनिक बिदा हुने भएको छ । चैते शुक्ल अष्टमीका अवसरमा प्रदेश सर&कारले मङ्गलबार सार्वजनिक बिदा दिएको हो । कर्णाली सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिव पुण्यविक्रम पौडेलले प्रदेश सरकारको गत वर्ष जेठ १२ गतेको मन्त्रिपरिषद् बैठ’कले गरेको निर्णयअनुसार सार्वजनिक बिदाको सूचना गरिएको बता’उनुभयो ।

सचिव पौडेलका अ’नुसार प्रदेशस्थित सबै सरकारी तथा सार्वजनिक कार्यालय, शैक्षिक संस्था र सार्वजनिक संस्था’नमा सार्वजनिक बिदा दिने निर्णय भएबमोजिम सूचना प्रका’शन गरी सबैमा जानकारी गराइएको छ ।

यो पनि,काठमाडौँ ६ वैशाख । आज सो’मबार बालुवाटारमा  बसेको मन्त्रिपरिषद्को बैठकले  सभामुख अग्नि सापकोटासँग परामर्श नै नगरी जारी सांस’द्को हिउँदे अधिवेशन अन्त्य गरेको छ ।प्रधानमन्त्रीले संसद अधिवेशन आह्वान र अन्त्य अगाडि सभा’मुखसँग परामर्श गर्ने परम्परा भएकाले  आफुसँग विना परामर्श संसद अधिवेशन अन्त्य गर्न लागेको विषयमा  सभामुख सापकोटा आ’क्रोशित भएको सचिवालयका एक सदस्यले भने ।

गत पांष २३ गते देखि जारी  संसद अधिवेशन अन्त्य गर्न राष्ट्रपति विद्यादेवी भण्डा’री समक्ष  सिफारिस गर्ने निणर्य आजको बुसेको मन्त्रिपरिषद्को बैठकले गरेको हो । पछिल्लो स’मय प्रधानमन्त्री केपी ओली र सभामुख साप’कोटाबिच सम्बन्ध बिग्रिदै गएकाले  विना जानकारी संसद अधिवेशन अन्त्य गर्न लागेको प्रति सापकोटा आ’क्रोशित बनेका हुन्।

गत शुक्रबार बालुवाटारमा आयोजित सर्व’दलीय बैठकमा प्रधानमन्त्री ओलीले सापकोटाले अमेरिकी परियोजना एमसीसी अनुमोदनका लागि असहयोगी भू’मिका खेलेकाले पदबाट हटाउनेसम्मको चेतावनी दिएका थिए ।  सापकोटाका  सचिवायलका एक सद’स्यले भने ‘संसदको अधिवेशन बोलाउँदा र अन्त्य गर्दा सरकार प्रमुखले सभामुखसँग परामर्श गर्ने परम्परा छ’,‘तर, प्रधानमन्त्रीले आफूलाई निषेध गरेर अधिवेशन अन्त्य गरेकामा सभामुखज्यू दुःखी र आ’क्रोशित हुनुहुन्छ ।’सरकारको सिफारिसमा राष्ट्रपतिले संसद् अधिवेशन आह्वान र अन्त्य गर्ने संवैधानिक प्रा’वधान छ । ओएस नेपालबाट

प्रतिकृया दिनुहोस्