नायक किशोर खतिवडाले भोली विवा’ह गर्ने भनेपछि लक्ष्मी गदाल वेहुली बनेर भद्रकाली मन्दि’रमा पुगीन् । उनले आफ्ना माइती पनि बोलाएकी थिइन् । तर किशोर फर्केर आएनन् । बेहुली बनेकी लक्ष्मी किशोर नआएपछि ४, ५ घण्टा मन्दि’रमा कुरेर फर्केर गइन् । मन्दिरवाट पनि उनले किशोरलाई बा’रम्बार फोन गरिन् । तर किशोरले फोन उठा’एनन् । किशोरले फोन नउठाएपछि उनी रुन थालिन् । उनी मन्दिरमा बेहुली बनेर गएर भिडियो पनि सामाजिक सञ्जा’लमा सार्वजनि’क भएको छ ।
किशोरले विश्वा’स तोडेर मन्दिरमा नआएपछि माइती पनि लक्ष्मीका माइती रिसाए । अब तँ संग हाम्रो स’म्बन्ध सकियो भनेर दाइहरु फर्केर गएपछि लक्ष्मीले चि’त्त दुखाइन् । आफुले विश्वास गरेको किशोरले आफुलाई जातकै कारण धो का दिएको लक्ष्मीको भनाई छ । लक्ष्मी मात्र होइन विवाह गराउने पुरोहित पनि मन्दिरमा आइस’केका थिए । केही दिन यता नायक किशोर खतिवडा र उनको श्रीमती लक्ष्मी गदालबीचको विवादले सामाजिक सञ्जा’लमा चर्चा पाएको छ ।
३ वर्ष सम्म श्रीमान श्रीम’तीका रुपमा बसेका किशोर र लक्ष्मीबीच विवाद भएपछि लक्ष्मीले सार्वजनिक रुपमा आफ्नो सम्ब’न्धमा बारेमा खुलाएकी थिइन् । उनले आफु यस अघि दुई पटक ग र्भ वती भइसकेको र अहिले पनि ग र्भ वती भए’को पुष्टि भएको बताएकी छन् । अघिल्लो दिन लक्ष्मी र किशोर संगै बसेर छलफल गरेका थिए । किशोरले भोली विवाह गरौंला भ’नेपछि वेहुली बनेर लक्ष्मी मन्दिर गएकी थिइन् । तर किशोरले अन्त्यमा जातकै कारण आफुसंग विवाह गर्न नआएको लक्ष्मी’को भनाई छ ।
आफुलाई कि’शोरको आमा बहिनी लगायत परिवारले भने आफुसंग राम्रै कुरा गरेको लक्ष्मीको भनाई छ । तीन वर्ष संगै बस्दा किशोरले कहिल्यै जातको कुरा नल्याएको भएपनि वि’वाहकै कुरा आएपछि जातकै कारण किशोर पछि हटे’को उनको भनाई छ । आफु दलित भएकै कारण किशोरले विवाह गर्न इन्का’र गरेको हुनसक्ने बताइन् । इताजा खबरबाट