पूर्वराजा ज्ञानेन्द्र कुम्भमेलावाट स्वदेश फर्किदा देखियो यस्तो दृश्य, हजारौंको भिड (भिडियो हे’र्नुहोस)

भारतको हरिद्वारमा आ’योजना गरिएको कुम्भमेलामा सहभागी भएर स्वदेश फर्किएका पूर्वराजा ज्ञानेन्द्र शाहलाई त्रिभुवन अन्त’र्राष्ट्रिय विमानस्थलमा समर्थकले स्वागत गरेका छन्। विमानस्थलमा थामि’नसक्नुको भिड थियो ।

भारतको ह’रिद्वारमा आयोजना गरिएको कुम्भमेलामा सहभागी भएर पूर्वराजा शाह आइतबार दिउँसो स्वदेश फकि’एका हुन्। उनको स्वागतका लागि केही दिन अघि नै तयारी गरिएको थियो । भारतमा राजाकै हैसियतमा पूर्व’राजा ज्ञानेन्द्रले सम्मान पाउँदा नेपालका हिन्दुहरु निकै उत्सा’हित भएका छन् ।

उनलाई हिन्दु स’म्राटका रुपमा भारतमा सम्मान गरिएको थियो । उनको स्वागतमा समर्थकहरु त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थ’लमा पुगेका थिए। राप्रपा नेपा’लको नाममा ‘हिन्दु सम्राट श्री ५ महाराजाधिराज ज्ञानेन्द्र वीर विक्रम शाहदेव सरकारलाई नेपालमा हार्दिक–हार्दिक स्वा’गत गर्दछौँ’ लेखिएको ब्यानर ल’गायत अन्य विभिन्न समूहको छुट्टाछुट्टै ब्यानरसहित स्वागत गर्नका लागि समर्थकहरु विमान’स्थल पुगेका थिए।

विमानस्थलबाट बा’हिरिए लगत्तै पूर्वराजा शाहलाई पञ्चकन्याले सयपत्री फूलको मा’लाले स्वागत गरेका थिए। हातमा नेपा’लको झण्डा बोकेर उपस्थित भएका समर्थकहरुले ‘राजा आऊ देश बचाऊ’, ‘हाम्रो राजा, हाम्रो देश’ लगायतका नारा समेत लगा’एका थिए। इताजा खबरबाट

प्रतिकृया दिनुहोस्