बि’बादमा मु’छिएका नायक किशोर खतिवडाद्वारा आ’त्म’ह’त्या प्रयास ,,,भिडियो हे’र्नुहोस

नेपाली सिनेमाका च`र्चित नायक किशोर खतिवडाले आ’त्म’ह’त्याको प्र’यास गरेका छन् । लक्ष्मी गदाल नाम गरेकी एक युबती संग नाम जो’डिएर ब’दनाम भ’एका खतिवडाले आ’त्म’ह’त्याको प्रयास गरेको उनका एक जना साथीले जा’नकारी दिएका छन् ।

श्रोतका अनुसार उनलाई त’त्काल उ’दार गरि हस्पिटल लागि’एको थियो ।कलाकार किशोर खतिवडा माथि लक्ष्मीले श्रीमान दा’वी गर्दै अहिले धो’का दिएको बता’एकी थिइन । उनले मिडियामा सो कुरा सार्वजनिक गरेपछि किशोर पनि सार्वज’निक भएका थिए ।

कलाकार खतिवडाले बि`गत ३ वर्षदेखि बिवाहको आ’श्वासन दिएर आफुलाई प्रयो’ग गरेर लाखौं रकम समेत लगेको आ’रोप लक्ष्मी गदालले लगाएकी छन् । तीन वर्ष सम्म श्रीमान श्रीमतीजस्तै बसेका उनीह’रुबीच सम्बन्धमा स’मस्या आएको थियो । भोजपुर घर बताउने लक्ष्मी गदालले खतिवडालाई श्रीमान दा’वी गर्दै आफुलाई अ’न्या’य गरेको आ`रोप लगाएकी थिइन ।

गदालका अनुसार नयाँ बा’नेश्वरको एक जिम हलमा जाँदा खतिवडासँग उनको भेट भएको बता’एकी छन् । खतिवडाले आफैं बोलाएको र मोबाइल नम्बर मा’गेपछि दिएको उनले बताउदै आएकी छिन । त्यस पछि उनले विभिन्न ब’हानामा पैसा मा’ग्ने गरेको ब’ताउदै आएकी छन ।

उनले देशको एउटा चि’निएको कला’कार देलान् नि त भनेर आफुले दिइरहेको बताइन् ।यतिका पैसा लि’इसक्दा खतिवडा गदा’लसँग धेरै नजिकिई सकेका थिए । उनी लक्ष्मीको कोठामा जान थाले अनि विवाहको प्रस्ताव राखे । त्यस पछि उनी’हरु संगै बस्न था’लेको बताएकी छन् ।

तीन वर्षको अवधि’मा लक्ष्मीले लाखौं रकम र’क्सी पसलमा बु’झाएकी थिइन् ।यति मात्र होइन, खतिवडाले लगाउने लुगा तथा जुत्ता च’प्पल सबै आ’फुले नै कि’निदिएको पनि दा’वी गरेकी छन् । लक्ष्मी पटक पटक ग’र्भ’व’ती भएको पनि बताइन् । तीन वर्षको अवधिमा दुई पटक ग’र्भ’प’त’न गराएको लक्ष्मीको दा’वी छ । ̍̍

बि’बाद पछी लक्ष्मी र खतिवडाले बिवाह गर्ने स’हमति भएको थियो । सहमति अनुसार नै लक्ष्मी भद्र’कालीमा गएर बिवाह मण्डपमा कु’रेर बसेको तर किशोर नआएको भन्दै भिडियो सार्ब’जनिक भएको थियो । स्रोत सिधा कुरा

प्रतिकृया दिनुहोस्