‘भ्वाईस अफ नेपाल’मा भिडेकी घर बनाउने काम गर्ने एलिना मिडियामा, सबैलाई चकित पार्ने स्वर (भिडियो हे’र्नुहोस)

निकै नै सुम’धुर स्वरकी धनी १७ बर्षकी खोटाङकी चेली एलिना उदा’स घर बनाउने ठा’उँमा काम गर्छिन् । इट्टा , बालुवा बो’क्छिन्, गाह्रो लाउँछिन् । एलिनाको आ:वाज निकै नै मिठो छ । परिवारमा बृद्ध बुवा आमा छन्, उनीहरुलाई पाल्न’का लागि एलिना दिन’रात मेहेनत गर्छिन् र बाँकी रहेको समयमा सँ’गीत सिक्छिन् । काम गरिरहँदा अरुले हेपेको तितो अनुभव र चोट पटक लागेको अ’नुभव पनि एलिनासँग छ ।

पछिल्लो समय चर्चि’त रियालिटी शो ‘भ्वाईस अफ नेपाल’मा पनि छानिएकी एलिनाको एउटै सप’ना छ, ठुलो गायिका बन्ने र आमा बुवालाई बुढे’शकालमा राम्रोसँग पाल्ने । परि’वारमा ५ छोरीहरु छन्, एलिना र उनकी बहि’नीको बिहे हुन बाँकी छ । एलिना बुझ’की छिन् । धेरैले उनको आवा’ज मेलिना राईसँग मिल्छ भन्छन् तर एलिना रचना रिमा_लको ठुलो फ्यान हुन् ।

भ्वाइृस अफ नेपा’लमा उनले जोडी ढु’कुर एकै साथ नहुँदा गीत गाएर २ जना कोच’हरुलाई फर्काइन् र सबैको मन जि’तिन् । एलिनाको आमा पनि सेटमा आ’एकी थिईन्, आमा छोरीको माया र एलि’नाको परिवार प्रतिको उत्तर’दायित्व देखेर सबैको मन रोयो । एलिना उ’दास आफुले काठमाडौंमा धेरै घर बनाए’को बताउँछिन् । आफुले बना’एको घरहरु आफ्नै जस्तो लाग्छ, एलिनाले मन’छुने कुरा गरिन् । आमा बुवाको लागि आफ्नै एउटा घर ब’नाउने उनको सपना छ । इताजा खबरबाट

भिडियो हेर्नुस:

प्रतिकृया दिनुहोस्