के सुष्मा कार्कीले सुटुक्क बिहे गरेकी हुन् त ? (भिडियो हे’र्नुहोस्)

नायीका शुष्मा कार्की सामाजिक सञ्जा’लमा निकै चर्चामा आउने पात्र हुन् । उनी स्पष्ट व’क्ता भएका कारण पनि उनले भनेका कतिपय कुरा विवा’दित हुने भएका छन् ।

उनी वेहुलीको गे’टअपमा निकै सुन्दर देखिएकी छन् । उनले जुरेपछि विवाह हुने र त्यो दिनको पर्खाइमा आफु रहेको बता’एकी छन् । उनले आफ्नो जि’वनमा आउने ब्यक्ति आफुलाई बुझ्ने खालको हुनुपर्ने बताएकी छन् । विवाहको बारेमा अहिले नै आफुले नसोचेको भ’एपनि कस्तो ब्यक्तिले आफुलाई आक’र्षित गर्छ भन्न नसक्ने बताइन् ।

उनले आ’फ्नो विवाह निकै समान्य तरिकाले गर्ने योजना बनाएकी छन् । उनले कोट म्यारिज गर्ने विवाहको ताम’झाममा हुनसक्ने खर्च बचत गरेर समाजसे’वामा लगाउने बताएकी छन् । ठूलो पार्टी र विवाह गर्दा धेरै पैसा खर्च हुन्छ त्यस्तो तामझा’ममा खर्च नगरेर समाजसेवाका लागि खर्च गर्ने योजना सुनाइन् ।

उनले केही बालबा’लिकाहरुलाई सहयोग गर्ने गरेकी छन् । केही बालबालिका आफुले नै संरक्षण गरेर राखेकी छन् । नायी’का शुष्मा एक वर्ष पछि फेसन शो को स्टेजमा चढेकी छन् । उनी लामो समय पछि स्टेजमा चढेको भ’एपनि नर्भस नभएको बताएकी छन् । बेहुलीको गेटअपमा स्टेज चढ्दा उनी निकै सुन्दर देखि’एकी थिइन् ।

कोरोनामा महा’मारीका कारण सबै फिल्म र गीत संगीतका कार्यक्रम लगायत भिडभाड हुने स्थान बन्द गरि’एका थिए । लकडाउनले फिल्मी क्षेत्र नराम्ररी प्रभावित भएकाले शुष्मा पनि खाली नै थिइन् । उनले पनि अन्य कला’कारले जस्तै साना तिना काममा चित्त बु’झाउनु परेको थियो । तर कोरोनाको प्रभाव केही कम भएर काम सुरु हुन लाग्दा कोरोनाको दोस्रो लहरले फेरी तना’ब हुन्छ । इताजा खबरबाट

प्रतिकृया दिनुहोस्